Banijya News

बैंक

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व […]

चितवनको बिन्देश्वरी विद्यालयलाई एनआईसी एशिया बैंकको सहयोग

चितवनको बिन्देश्वरी विद्यालयलाई एनआईसी एशिया बैंकको सहयोग

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनस्थित रत्ननगरको बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर संचालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् भने ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरुलाई खानेबस्ने सुविधा…


  • सेयर बजारमा बैंकहरूको आक्रामक लगानी , १ खर्ब ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

    सेयर बजारमा बैंकहरूको आक्रामक लगानी , १ खर्ब ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको वित्तीय तथ्यांक अनुसार वाणिज्य बैंकहरूले सेयर धितो कर्जामा आफ्नो लगानी निकै आक्रामक रूपमा बढाएका छन्। समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले कुल १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कर्जा…

  • नेपाल एसबिआई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    नेपाल एसबिआई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

      नेपाल एसबिआई बैंक लिमिटेडले आगामी असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको छ। बैंकले बजारको अवस्था र आफ्ना योजनाहरूलाई ध्यानमा राख्दै व्यक्तिगत तथा संस्थागत दुवै समूहका ग्राहकका लागि संशोधित दरहरू निर्धारण गरेको हो। जसअन्तर्गत निक्षेपतर्फ साधारण बचत खाताहरूमा न्यूनतम २.७६ प्रतिशतदेखि अधिकतम…

  • Default Image

    विकास बैंकको नाफामा उछाल, गरिमा र मुक्तिनाथ अर्ब क्लबमा

    चालु आर्थिक वर्ष २०८२र८३ को १० महिनामा विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा १७ विकास बैंकहरुले ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । विकास बैंकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७५.२३ प्रतिशत बढी हो…

  • औद्योगिक क्षेत्रमा बैंकहरूको लगानी करिब १८ खर्ब पुग्यो

    औद्योगिक क्षेत्रमा बैंकहरूको लगानी करिब १८ खर्ब पुग्यो

    नेपाल राष्ट्र बैंकको अर्धवार्षिक अध्ययन प्रतिवेदनले देशको औद्योगिक क्षेत्रको वर्तमान अवस्था, वित्तीय लगानी र चुनौतीहरूको विस्तृत चित्र सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल लगानी करिब १८ खर्ब रुपैयाँ पुगेको छ। गत पुस मसान्तसम्म साना, मझौला तथा ठूला उद्योगहरूमा भएको यस्तो लगानी अघिल्लो…

  • बैंकहरुको बेथितिः खराब कर्जामा वृद्धि, वित्तीय अनुशासनमा गिरावट

    बैंकहरुको बेथितिः खराब कर्जामा वृद्धि, वित्तीय अनुशासनमा गिरावट

    बैंकहरूले पर्याप्त जोखिम मूल्यांकन नगरी कर्जा प्रवाहलाई प्राथमिकता दिँदा जोखिम उत्तिकै बढ्दै गएको छ । बैंकहरुले कतिपय अवस्थामा ऋणीको वास्तविक क्षमता, आम्दानी स्रोत र परियोजनाको सम्भाव्यता विश्लेषणभन्दा बजार प्रतिस्पर्धा र कर्जा विस्तारको लक्ष्यलाई प्राथमिकता दिँदा जोखिम बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सुपरिवेक्षण प्रतिवेदन २०२६…

  • लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच डिजिटल कर्जा सम्झौता

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच डिजिटल कर्जा सम्झौता

     लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (एसएमईज्) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।  नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन (डिजिटल लेन्डिङ गाइडलाइन) अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका…

  • पेन्सनका लागि सेवा अवधि थप्नु कर्मचारीको हक होइन, बैंकको स्वविवेक हो : सर्वोच्च

    पेन्सनका लागि सेवा अवधि थप्नु कर्मचारीको हक होइन, बैंकको स्वविवेक हो : सर्वोच्च

    सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको कर्मचारीको पेन्सन प्रयोजनका लागि सेवा अवधि थप गर्ने विषयलाई व्यवस्थापनको स्व–विवेकीय अधिकारका रूपमा व्याख्या गरेको छ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वामदेव सिग्देलले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले पेन्सनको लागि सेवा अवधि थप गर्ने कर्मचारीको कानुनी अधिकार नभई व्यवस्थापनको स्व–विवेकीय अधिकार भएको…

  • Default Image

    असारमा ब्याजदर घटाउँदै वाणिज्य बैंकहरू, नयाँ दर सूची सार्वजनिक

     वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर पुनः घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर कटौती गरिएको छ। असार १ गतेदेखि लागू भएको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ। यो जेठ…

  • Default Image

    असारका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति ?

    वाणिज्य बैंकहरूले असार महिनामा लागू हुने मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । यस महिनाका लागि केही बैंकले ब्याजदर स्थिर राखेका छन् भने केही बैंकले अझ घटाएका छन् । हालसम्म प्राप्त १७ वटा वटा वाणिज्य बैंकको सूचनाअनुसार ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १० वटाले स्थिर राखेका छन् ।…

Scroll to Top