Banijya News

बैंक

पेन्सनका लागि सेवा अवधि थप्नु कर्मचारीको हक होइन, बैंकको स्वविवेक हो : सर्वोच्च

पेन्सनका लागि सेवा अवधि थप्नु कर्मचारीको हक होइन, बैंकको स्वविवेक हो : सर्वोच्च

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको कर्मचारीको पेन्सन प्रयोजनका लागि सेवा अवधि थप गर्ने विषयलाई व्यवस्थापनको स्व–विवेकीय अधिकारका रूपमा व्याख्या गरेको […]

असारका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति ?

वाणिज्य बैंकहरूले असार महिनामा लागू हुने मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । यस महिनाका लागि केही बैंकले ब्याजदर स्थिर राखेका छन् भने केही बैंकले अझ घटाएका छन् । हालसम्म प्राप्त १७ वटा वटा वाणिज्य बैंकको सूचनाअनुसार ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १० वटाले स्थिर राखेका छन् ।…


  • कुमारी बैंकले ल्यायो नेपालकै पहिलो ईआरपी एकीकृत डिजिटल कर्जा

    कुमारी बैंकले ल्यायो नेपालकै पहिलो ईआरपी एकीकृत डिजिटल कर्जा

    नेपालको वित्तीय क्षेत्रलाई पूर्ण डिजिटल रूपान्तरणतर्फ डोर्‍याउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक 'ईआरपी  एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म' सार्वजनिक गरेको छ। प्रविधि साझेदार आईएमएम सफ्टवेयर प्रालिसँगको सहकार्यमा ल्याइएको यस नवीन प्रविधिमार्फत बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई बिनाधितो कर्जा उपलब्ध गराउनेछ। अब व्यवसायीहरूले कर्जाका लागि लामो कागजी प्रक्रिया झेल्नुपर्ने र…

  • अधिक तरलताका कारण एकैदिनमा १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    अधिक तरलताका कारण एकैदिनमा १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) को चाप निरन्तर बढिरहेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि शुक्रबार…

  • सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍याली भव्यतापूर्वक सम्पन्न

    सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍याली भव्यतापूर्वक सम्पन्न

    सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍याली भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर यही २०८३ जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल र्‍यालीमा करीब १५ सय जना सहभागी हुनुभएको थियो । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भएको र्‍यालीमा नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर…

  • दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

    दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

    वैदेशिक दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारका कार्यक्रमहरू कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरूबीच हुने कर्जा प्रवाहलाई ‘अन्तरबैंक सापटी’ मा गणना नहुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार, अन्तर्राष्ट्रिय…

  • लक्ष्मी सनराइज बैंकले अब आइएमएस सफ्टवेयरमार्फत ‘डिजिटल कर्जा’ दिने

    लक्ष्मी सनराइज बैंकले अब आइएमएस सफ्टवेयरमार्फत ‘डिजिटल कर्जा’ दिने

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन  अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन…

  • राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट अनलाइन सपिङ अब थप सुरक्षित, ‘थ्रीडी सेक्युर’ सेवा सुरु

    राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट अनलाइन सपिङ अब थप सुरक्षित, ‘थ्रीडी सेक्युर’ सेवा सुरु

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा ई-कमर्स कारोबारलाई थप सुरक्षित बनाउन 'थ्रीडी सेक्युर एशिएस' (एक्सेस कन्ट्रोल सर्भर) सेवा सञ्चालनमा ल्याएको छ। यस नवीन प्रविधिको सुरुवातसँगै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले अनलाइन सामान खरिद गर्दा वा भुक्तानी गर्दा उच्च डिजिटल सुरक्षा प्राप्त गर्ने भएका छन्।…

  • एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर डिजिटल रेमिट्यान्स सेवा सुरु

    एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर डिजिटल रेमिट्यान्स सेवा सुरु

    नेपाल र भारतबीच सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौता बमोजिम एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत तत्कालै रकम पठाउन सकिने क्रस–बोर्डर रेमिट्यान्स सेवाको औपचारिक सुरुवात गरेको छ । यो नयाँ डिजिटल प्रविधि प्रणालीसँगै दुवै देशका नागरिकले द्रुत, सरल र सुरक्षित माध्यमबाट वास्तविक समयमै रकम लेनदेन गर्न…

  • इटहरीमा ४ हजार क्षमताको भव्य सम्मेलन केन्द्र बन्ने

    इटहरीमा ४ हजार क्षमताको भव्य सम्मेलन केन्द्र बन्ने

    नेपालको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा रिसोर्टसहितको भव्य र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण हुने भएको छ । एकै पटक कुल ४ हजार मानिस अटाउने विशाल क्षमताको ‘एबी हस्पिटालिटी’ (विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर) निर्माण कार्य सुनिश्चित भएको हो । अन्तर्राष्ट्रिय मापदण्डको यस…

  • नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’को प्रयोग अनिवार्य

    नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’को प्रयोग अनिवार्य

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जग्गासँग सम्बन्धित कागजात प्राप्त गर्न तथा राजस्व भुक्तानी गर्न ‘मेरो कित्ता’ प्रणालीको प्रयोग अनिवार्य गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व ‘मेरो कित्ता’ एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार…

  • राष्ट्र बैंकको कर्जा विस्तार लक्ष्यको आधा मात्र, दुई महिनामा ६.३ प्रतिशत सम्भव होला ?

    राष्ट्र बैंकको कर्जा विस्तार लक्ष्यको आधा मात्र, दुई महिनामा ६.३ प्रतिशत सम्भव होला ?

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत निजी क्षेत्रतर्फ १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो । तर, चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेका बेला कर्जा विस्तार लक्ष्यभन्दा करिब आधा मात्र विस्तार हुन सकेको छ । चालु आर्थिक वर्षको १० महिना बितिसक्दा कर्जा वृद्धि…

Scroll to Top