खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण खातावालाहरूलाई आ-आफ्नो बैंक खातामा अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अपडेट गर्न आग्रह गरेको छ। 'आयकर ऐन २०५८' को कानुनी व्यवस्था अनुसार आन्तरिक राजस्व विभागको प्रणालीमा ग्राहकहरूको कर कट्टीको विवरण सही रूपमा प्रविष्ट गर्नुपर्ने भएकाले बैंकले यस्तो आग्रह गरेको हो। ग्राहकहरूको सुविधाका…

