Banijya News

विधुत

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु […]

प्राधिकरणका सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

प्राधिकरणका सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

नेपाल विद्युत् प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको…


  • थप ३५ मेगावाट विद्युत निर्यात गर्न अनुमति

    थप ३५ मेगावाट विद्युत निर्यात गर्न अनुमति

    नेपाल विद्युत प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले सेती नदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेन्जमा निर्यात अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए । भारतको डेजीग्नेटेड अथोरिटी,…

  • हाल सम्म ९७ सौर्य आयोजनाले पाए सर्वेक्षण अनुमति

    हाल सम्म ९७ सौर्य आयोजनाले पाए सर्वेक्षण अनुमति

    पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणा अन्तर्गत सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा बढोत्तरी भएको छ । जलविद्युत आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागमा हालसम्म…

  • लगानी अभावले १२ वर्ष देखि अन्योलमा बूढीगण्डकी आयोजना, एक खर्बले महँगियो लागत

    लगानी अभावले १२ वर्ष देखि अन्योलमा बूढीगण्डकी आयोजना, एक खर्बले महँगियो लागत

    लगानी मोडालिटीको टुंगो नलागेर वित्तीय व्यवस्थापन नहुँदा १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएको छ। करिब १३ वर्षअघि निर्माण सुरु गर्ने निर्णय भएको राष्ट्रिय गौरवको यो आयोजनाको लागत करिब एक खर्ब बढेको छ तर परियोजनाको भविष्य अझै अन्योलमा छ। आर्थिक वर्ष २०६९/७० मा सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना अघि…

  • नार खोला जलविद्युत आयोजनामा नौ अर्ब ६३ करोड लगानी गर्दै बैंकहरु

    नार खोला जलविद्युत आयोजनामा नौ अर्ब ६३ करोड लगानी गर्दै बैंकहरु

    सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन्…

  • प्राधिकरणलाई ६ उद्योगले तिरे दोस्रो किस्ता बापतको रकम

    प्राधिकरणलाई ६ उद्योगले तिरे दोस्रो किस्ता बापतको रकम

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरूले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् । प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी ६ उद्योगले दोस्रो किस्ताबापतको रकम तिरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरू अशोक स्टील, हुलास…

  • थप तीन वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति

    थप तीन वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति

    सरकारले थप तीन वटा जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजना, मिडिल लिखु जलविद्युत् आयोजना र छोमरोङ खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन गर्ने अनुमति दिएको हो । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने चुम्चेत स्यार खोला…

  • नेपालको जलविद्युतमा लगानी गर्न भारतीय र भुटानी लगानीकर्तालाई इप्पानको आह्वान

    नेपालको जलविद्युतमा लगानी गर्न भारतीय र भुटानी लगानीकर्तालाई इप्पानको आह्वान

    भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरु र सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो । नेपालको निजी क्षेत्रको…

  • अपर अरुण जलविद्युतमा विदेशमा रहेका नेपालीलाई १३ अर्बको शेयर प्रस्ताव

    अपर अरुण जलविद्युतमा विदेशमा रहेका नेपालीलाई १३ अर्बको शेयर प्रस्ताव

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको सेयर छुट्याउने प्रस्ताव गरिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय संरचना प्राधिकरण सञ्चालक समितिले…

  • बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत् किन्ने

    बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत् किन्ने

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो । बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट…

  • अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति

    अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति

    अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ । लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् । सखुवासभा जिल्लाको…

Scroll to Top