विधुत
सिटिजन्स बैंकको संस्थापक सेयर विक्रि
सिटिजन्स बैंकको संस्थापक सेयर विक्रि हुने भएको छ । बैकका अनुसार कृष्ण प्रसाद घिमिरेको नाममा रहेको १८ हजार ८४३ कित्ता […]
सिद्धार्थ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा
सिद्धार्थ इन्सुरेन्सको साधारण सभा हुने भएको छ । कम्पनीका अनुसार चैत ३० गते काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान लगायत…
नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघईले सम्हाले कार्यभार
नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेसँगै कार्यभार सम्हालेका छन् । कम्पनीको अनुसार बुधबार नवनिर्वाचित अध्यक्ष संघईलाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।
No posts found.

