माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु
सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । ९.५१ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो । गत असोज १७ गते देखि १९ गते सम्म कोशी प्रदेश लगायत देशको अधिकांश भूभागहरुमा अविरल अति भारी वर्षाका कारण…

