‘ए मेरो हजुर ४’मा पनि अनमोल र सुहानानै दोहोरिने
शनिवार ३० कात्तिक २०७६ चलचित्र ‘ए मेरो हजुर– ४’ बन्ने भएको छ । नायक अनमोल केसी अनुबन्धित भएका छन् । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले निर्देशन गर्ने यो चलचित्रका लागि नायिकाको रुपमा निर्माता र निर्देशककै छोरी सुहाना थापालाई दोहोरियाउने पक्का भएको छ । त्यस्तै ए मेरो हुजुर–३ मा समेत अभिनय…

