Banijya News

मनोरञ्जन

अक्षय करीनाको ‘गुड न्यूज’ कमाई दुई सय करोड क्लबमा

पुस २०, काठमाडौं । अक्षय कुमार र करीना कपूर खान स्टार फिल्म ‘गुड न्यूज’ ले भारतीय फिल्म उद्योगलाई यतिखेर तताएको […]

रहेनन् ‘छेक्यो, छेक्यो देउराली डाँडा’… गितकार

०७ पौष, २०७६ काठमाडौं । पचासको दशकमा नेपथ्य ब्याण्डको ‘छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ लोक पप शैलीको गीत जनमानसमा यति छायो कि, बुढापाका देखी तन्नेरी सम्म सबैले यो गितलाई मनपराए । यसरी संगीत पारखीको मुखमुखमा झुण्डिने गितका सर्जक थिए, गीतकार सुक गुरुङ । ति नै सुक आज हामी…


  • Default Image

    कार्यक्रमकै बिच धुरुधुरु रोईन् सुरक्षा पन्त

    ०४ पौष, २०७६,काठमाण्डौ । नायिका सुरक्षा पन्तले चलचित्र आमाको ट्रेलर रिलिज समारोह भइरहेको बेला धरधरि रोएर त्यहाँ उपस्थित सबैलाई निशब्द बनाएकीछीन् । खासमा चलचित्र आमामा बुबाको किरियापुत्री बस्नुपर्ने दृश्यका लागि यी अभिनेत्रीले कपाल खौरिएकी थिइन् । चलचित्रमा आमालाई दागबत्ती दिन र छोराको कमी महशुस हुन नदिन केश मुण्डन गरेर दागबत्ती…

  • Default Image

    ‘प्रेमगित ३’ ले उदेकलाग्दो व्यापार तताउँला त

    पुष ३, काठमाडौं । नेपाली फिल्मको व्यापार उदेकलाग्दो भएको छ । आशा गरिएका फिल्म समेत बक्सअफिसमा पछारिरहेका छन् । जसले गर्दा फिल्म निर्माण र प्रदर्शन गर्न तम्सिएका निर्माताहरु नराम्रोसँग डुबेको अवस्था छ । अझ नयाँ नाममा बनेका फिल्मको लगानी उठ्ने कुनै ग्यारेण्टी छैन् । पछिल्लो समय ब्रान्ड फिल्मका सिरिजलाई मनोरञ्जनको…

  • Default Image

    सुनको तारा झारिमाग्ने गायक रुद्रमणि आफै चम्किलो तारा बनेर बिदाई भए

    मंसिर २४ , काठमाडौं ।  ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न...’ गित गाउँने गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो । अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर…

  • Default Image

    ‘हार्मोन पिल्स’ खाँदा कंगनाको रुपै च्याट

    शानिवार १४, मंसिर २०७६ बलिउड फिल्ममा नब्वर एक नायिका हुन कंगना रनौट । उनी हिन्दी फिल्मा जुनै रोलमा पनि सफल हुने नायिका हुन् । उनी फिल्मी दुनियामा आफू सफल हुनको लागि जुनसुकै हतकण्डा समेत अपनाउँद पछि पर्दिनन् । पछिल्लो समय पनि आफ्नो स्थान घुम्न नदिनको लागि उनले रुपै बिगार्ने र…

  • Default Image

    तीनसय गुनाले बढयो आयुष्मानको तलब

    शानिवार १४, मंसिर २०७६, फिल्म सुपरहित भएपछि के सम्म हुन्छ त्यस्को परिमाण यतिखेर हिन्दी फिल्म स्टार आयुष्मान खुर्रानालाई हेरे पुग्छ । लगातार सिनेमा ब्लकबस्टर भएपछि बलिउड अभिनेता आयुष्मान खुर्रानाको खेल्ने विज्ञापन बापतको पारिश्रमिक तीन सय प्रतिशतले बढेको छ । लगातार ७ ब्ल्कबस्टर सिनेमा दिएपछि उनले विज्ञापनको प्रायोजन गरेबापत पाउँदै आएको…

  • Default Image

    गायिका लता मंगेशकर सिकिस्त

    ०५ मंसिर, २०७६, काठमाण्डौ । कोकिल स्वरकी धनी, प्रख्यात भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था अझै गम्भीर छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको आईसीयूमा राखेर गायिका मंगेशकरको उपचार भइरहेको छ । छातीको इन्फेक्सनको उपचार गराएर घर फर्किएकी उनी चार दिनअघि अस्पताल भर्ना भएकी हुन् । उनको स्वास्थ्य अवस्था बिग्रिएकाले आईसीयूमा…

  • Default Image

    ‘चपली हाइट’ को तेस्रो श्रृंखलाको शुभ मुहूर्त

    अभिनेत्री विनिता बराल स्टारर सुपरहिट चलचित्र ‘चपली हाइट’ को तेस्रो श्रृंखलाको शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको बुङमती र खोकना गाउको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर चलचत्रको मुहूर्त गरिएको हो । चलचित्रको मंसिर ५ गतेबाट छायांकन सुरु हुँदैछ । भने, एक महिनाको सुटिङ…

  • Default Image

    विपिन बने “जोकर”

    ०३ मंसिर, २०७६, काठमाण्डौ । विपिन कार्की अहिलेका चर्चित अभिनेतामा पर्छन् । उनीद्वारा अभिनित चलचित्र ‘सेल्फी किंङ’ माघ २४ बाट प्रदर्शनमा आउदैछ । विशाल सापकोटाको पहिलो निर्देशन रहेको उक्त फिल्ममा विपिन ‘जोकर’ गेटअपमा देखिएका छन् । उक्त चलचित्रमा विपिन कार्की ‘सेल्फी किंङ’ को नामले परिचित चर्चित हांस्य कलाकारको भूमिकामा देखिने…

  • Default Image

    बिपिन कार्कीलाई मिल्यो सन्तान सुख

    ०२ मंसिर, २०७६, काठमाण्डौ । बिपिन कार्कीलाई नेपाली चलचित्र उद्योगका सफल अनि चर्चित अभिनेताका रुपमा लिइन्छ । ति नै चर्चित अभिनेता सोमबार बिहान ६ बजेर ४२ मिनेटमा छोरीको पिता बनेका छन् । छोरी, कार्कीको पहिलो सन्तान हुन् । आज बिहान बल्खुस्थित बयोधा अस्पतालमा शल्यक्रिया मार्फत विपिनलाइ पुत्री लाभ भएको हो…

  • Default Image

    कसरी नाचे पूर्व राजा नाइट क्लबमा

    सधै पर्खाल भित्र मात्र बस्नु पर्ने बाध्यता लाई चिर्दे पूर्व राजा परिवार सहित नाइट क्लबमा पुगेर छमछमी नाचेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेर यसरी नाचेका हुन् । उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई, बुहारी हिमानी, छोरी प्रेरणाले समेत नाइट…

Scroll to Top