मागी विवाह राम्रो
कार्तिक ३, काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिबलमा ‘बेस्ट एक्ट्रेस अवार्ड’ पाएपछि यत्रतत्र सर्वत्र अभिनेत्री गरिमा पन्तकै चर्चा छ । यस्तो गरिमामय र प्रतिष्ठित पुरस्कार पाएलगत्तै उहाँले राष्ट्रपति रामवरण यादवको हातबाट ‘राष्ट्रिय अवार्ड’ पनि पाउनुभयो । गरिमालाई यति भव्य सम्मान दिलाउने फिल्मचाहिँ ‘झोला’ हो । राष्ट्रपतिले बधाई…

