Banijya News

मनोरञ्जन

दुर्गेश थापाले मागे क्षमा

६ कार्तिक, २०७६ ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीत गाएपछि पक्राउ परेका गायक दुर्गेश थापाले अन्ततः माफ्mि मागेका छन् […]

दर्शक तान्दै ‘मारुनी‘

‘ ‘मारुनी‘ चलचित्र हेर्ने दर्शक, कलाकार र पत्रकारले यसको प्रशंसा गरेसँगै शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘मारुनी’ले राम्रो वर्ड अफ माउथ पाइरहेको छ । चलचित्र ‘मारुनी’मा कलाकारको काम पनि उत्कृष्ट देखिएको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक उनलाई फ्mरक भूमिकामा ढालेकी छिन् ।उनको काम प्रशंसायोग्य छ । निर्माणपक्षले यो…


  • Default Image

    फेरी, नेपाल आउँदै सन्नी

    भदौ २७ गते रिलिज हुने नेपाली सिनेमा ’पासवर्ड’को प्रिमियरमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी भदौ २५ गते नेपाल आउन लागेकी हुन ्। सन्नीले सो सिनेमामा समाविष्ट ’आजको शाम’ बोलको गीतमा नृत्य गरेकी छन ्। उनले नाचेको सो गीतलाई युट्यूबमा हालसम्म ४० लाख पटकभन्दा बढी हेरिएको छ । ‘पासवर्ड’ यही…

  • Default Image

    ‘माइती घर भाग–२, ‘माइत जाम’ तीजगीत बजारमा

    काठमाडौं । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ । यसमा लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ । गीतमा अभिनय भने…

  • Default Image

    ‘साइनो ’ ले कति तान्यो दर्शक ?

    शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘साइनो’ले केही महिनादेखि सुनसान देखिएका नेपाली हलमा दर्शक तान्न सफल भयो त ? नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा बनेको चलचित्रले औषत दर्शक तानेको छ । शुक्रबारको तुलनामा चलचित्रको व्यापार शनिबार राम्रो रहेको निर्माण पक्षले दाबी गरेको छ । विशेषगरि, काठमाण्डौका सिंगल हलहरुमा दर्शकको उपस्थिती…

  • Default Image

    ‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज, उपासनाको पछि–पछि दयाहाङ

    भदौ १३ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको छायांकन सुरु भएको डेढ महिनामै यसको टिजर सार्वजनिक भएको छ । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।…

  • Default Image

    काठमाण्डौमा ‘बाटिक मेला’ सम्पन्न

    काठमाण्डौको अन्नपूर्ण होटलमा ‘बाटिक मेला’ आयोजना गरिएको छ । इन्डोनेसियाली दुतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यलयद्धारा आयोजित मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएका थिए । कार्यक्रमको नेपालका लागि इन्डोनेसियाली राजदुत रिनो पी सोएमर्मो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । नेपाल र इन्डोनेसियाको…

  • Default Image

    ‘जात्रै जात्रा’को ५१ दिने सफलता पार्टीमा को–को पुगे ?

    जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले देशका विभिन्न ७ हलमा ५१ दिनको प्रदर्शन सफलतापूर्वक पार गरेको छ । चलचित्रले ५१ दिनको सफलता पुरा गरेको अवसरमा काठमाण्डौको सोल्टी होटलमा भव्य कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिकका साथमा वितरक, प्रदर्शक र मिडियाकर्मीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो…

Scroll to Top