Banijya News

स्वास्थ्य

जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल

जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल

एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान […]

स्वास्थ्य परीक्षणमा व्यवसायीको जालोः मन्त्रीको निर्णय लत्याउँदै ९ हजार पाँच सय शुल्क असुल

स्वास्थ्य परीक्षणमा व्यवसायीको जालोः मन्त्रीको निर्णय लत्याउँदै ९ हजार पाँच सय शुल्क असुल

वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणमा भइरहेको चरम लापरबाही र ठगीको डरलाग्दो तथ्य फेला परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले पदभार सम्हाल्नासाथ गत पुस ४ गते स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँ कायम गर्ने निर्णय गरे पनि स्वास्थ्य व्यवसायीहरूले त्यसलाई चुनौती दिँदै अझै…


  • एनएमबि बैंकले गर्यो राप्ती स्वास्थ्य प्रतिष्ठानलाई पाँच थान एसी सहयोग

    एनएमबि बैंकले गर्यो राप्ती स्वास्थ्य प्रतिष्ठानलाई पाँच थान एसी सहयोग

     एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एयर कन्डिसन सहयोग गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा बैंक घोराही शाखाका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रबिण डागीले संयुक्त रूपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीलाई एसी हस्तान्तरण गरेका हुन् । एसी सहयोग प्राप्त भएपछि प्रतिष्ठानको आईसीयू…

  • नेपाल बैंक ग्राहक-कर्मचारीलाई एभरेष्ट हस्पिटलमा २० प्रतिशत छुट

    नेपाल बैंक ग्राहक-कर्मचारीलाई एभरेष्ट हस्पिटलमा २० प्रतिशत छुट

    नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै उपचार शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । माघ २९ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारहरूले एभरेष्ट हस्पिटलमा प्राप्त गर्ने विभिन्न…

  • डकार किन आउँछ : स्वस्थ हुनुको निशानी कि रोगको सङ्केत ?

    डकार किन आउँछ : स्वस्थ हुनुको निशानी कि रोगको सङ्केत ?

    खाना खाएपछि डकार आउनु सामान्य कुरा हो। बुढापाकाहरू भन्छन्, यो पेट भरिएको सङ्केत हो । तर के यो साँचो हो ? आखिर डकार किन आउँछ, के यसको पछाडि शरीरको कुनै सङ्केत लुकेको हुन्छ ? कहिलेकाहीँ डकार आउनु सामान्य हो, तर बारम्बार वा धेरै डकार आउनु अपच, ग्यास वा एसिडिटी जस्ता…

  • काठमाण्डौको वायु प्रदूषण अस्वस्थकर तहमा, कसरी जोगिने ?

    काठमाण्डौको वायु प्रदूषण अस्वस्थकर तहमा, कसरी जोगिने ?

    काठमाण्डौमा वायु प्रदूषण बढेको छ । एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने निकायका अनुसार आज बिहान पाैने ११ बजे काठमाण्डौमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ । त्यसबेला वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९० पुगेकाे छ । जबकि एक्यूआई १५० नाघ्नुलाई अस्वस्थ मानिन्छ । इन्डेक्सअनुसार ० देखि…

  • न्यूनतम दररेटमा मात्र दाबी गर्न अस्पताललाई बोर्डको  निर्देशन

    न्यूनतम दररेटमा मात्र दाबी गर्न अस्पताललाई बोर्डको निर्देशन

     स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ ।  बोर्डले दाबीलाई एकरुपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दाबी कम गर्नका लागि स्वास्थ्य संस्थालाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए  । बोर्डले आजै स्वास्थ्य संस्थालाई…

  • एचपिभी खोप निर्धक्कसँग लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

    एचपिभी खोप निर्धक्कसँग लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले एचपिभी खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई आह्वान गरेकी छन्। पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने उनले बताएकी छन्। आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै उनले खोप…

  • स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

    स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

    स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छिन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको…

  • बाजुराको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया प्रभावकारी बन्दै

    बाजुराको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया प्रभावकारी बन्दै

    बाजुराको बुढीनन्दा नगरपालिका–१ मा रहेको कोल्टी आधारभूत अस्पतालमा हाल नियमित रूपमा सिजेरियन शल्यक्रिया (सी–सेक्शन) हुँदै आएको छ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी प्रदान गरिएको यो सेवा प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । दुर्गम क्षेत्रका गर्भवती महिलालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया सफलतापूर्वक…

  • देउराली–जनता फर्मास्यूटिकल्सद्धारा नयाँ औषधि कारखाना निर्माण गरिने

    देउराली–जनता फर्मास्यूटिकल्सद्धारा नयाँ औषधि कारखाना निर्माण गरिने

    स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि.ले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने निर्णय गरेको छ । कम्पनीको ३५ औं वार्षिकउत्सवको अवसरमा मंगलबार जारी गरिएको प्रेस वक्तव्य मार्फत कम्पनीले यस्तो जानकारी दिएको हो । कम्पनीले उक्त परियोजनामा चार सय ७५ करोड रुपैयाँ…

  • आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

    आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

    आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ। क्यान्सरका कारण हुने लाखौँ मानिसको मृत्यु न्यूनीकरण गर्ने, समयमै पहिचान र उपचारमार्फत जीवन जोगाउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको हो । क्यान्सरका विभिन्न…

Scroll to Top