Banijya News

स्वास्थ्य

भरतपुर अस्पतालमा डा. ढुण्डीराज पौडेल अध्यक्ष नियुक्त

भरतपुर अस्पतालमा डा. ढुण्डीराज पौडेल अध्यक्ष नियुक्त

भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णय अनुसार डा. पौडेललाई भरतपुर अस्पतालको विकास समितिको […]

औषधि गुणस्तर विवादमा बोर्डको स्पष्टोक्तिः ‘आईएसओ प्रमाणित औषधि गुणस्तरहीन हुँदैनन्’

औषधि गुणस्तर विवादमा बोर्डको स्पष्टोक्तिः ‘आईएसओ प्रमाणित औषधि गुणस्तरहीन हुँदैनन्’

स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध गराइने औषधिहरू गुणस्तरहीन भएको आरोपलाई स्वास्थ्य बिमा बोर्डले अस्वीकार गरेको छ । बोर्डले आयोजना गरेको कार्यक्रममा उठेको एक प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले बिमा प्रणालीमार्फत उपलब्ध गराइने औषधिहरू आईएसओ प्रमाणित भएकाले तिनलाई गुणस्तरहीन भन्न नमिल्ने स्पष्ट पारे । कार्यक्रममा केही सहभागीले स्वास्थ्य बिमा…


  • स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छ : मन्त्री गौतम

    स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छ : मन्त्री गौतम

    स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडांै रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम…

  • साढे १७ करोडको लागतमा ठडियो मध्यविन्दु नगर अस्पताल

    साढे १७ करोडको लागतमा ठडियो मध्यविन्दु नगर अस्पताल

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लगानीमा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण भएको छ। चोरमारामा निर्माण गरिएको उक्त १५ शय्याको अस्पताल भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो। २०७९ मङ्सिरमा शिलान्यास गरिएको यो भवन तीन वर्षभित्रै निर्माण सम्पन्न भएको हो। चोरमारा प्राथमिक स्वास्थ्य…

  • योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन

    योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन

    अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्नसक्ने बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए। मन शुद्ध नभए…

  • छालाको लागि नरिवलको तेलका ५ प्रयोग, महँगा क्रिमलाई पनि दिनेछ मात

    छालाको लागि नरिवलको तेलका ५ प्रयोग, महँगा क्रिमलाई पनि दिनेछ मात

    के तपाईंले पनि आफ्नो छालालाई चम्किलो बनाउन हजारौँ रुपैयाँका क्रिम र सेरममा खर्च गरिसक्नुभएको छ? यदि त्यसो हो भने, यो लेख तपाईंको लागि विशेष खबर छ। तपाईंको भान्सामा एउटा यस्तो जादुई चीज लुकेको छ, जसले महँगा ब्रान्डहरूलाई पनि मात दिन सक्छ। हो, हामी नरिवल तेलको कुरा गर्दैछौँ। नरिवल तेल कपालको…

  • काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

    काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

    काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । मध्य मंसिर अर्थात् हिँउदलागेयता चिसो बढ्नेक्रम शुरू भएको हो । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम…

  • गुणस्तरहीन औषधि फिर्ता लैजान लोमस फर्मास्युटिकल्सलाई निर्देशन

    गुणस्तरहीन औषधि फिर्ता लैजान लोमस फर्मास्युटिकल्सलाई निर्देशन

    नेपाली औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको (सेटोफेन)नामक प्यारासिटामोल ट्याब्लेट खान नमिल्ने भन्दै औषधि व्यवस्था विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। औषधि व्यवस्था विभागले लोमसले उत्पादन गरेको ब्याच नं. सीटी २७२३ (सेटोफेन)नामक प्यारासिटामोल ट्याब्लेट खान योग्य नरहेको भन्दै तत्काल बजारबाट फिर्ता लैजान निर्देशन गरेको हो। विभागले राष्ट्रिय…

  • वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय

    वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय

    सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए । तत्कालीन मन्त्री भण्डारीले ८…

  • नोबेल अस्पतालले वार्षिक दश लाख रुपैयाँ अनुसन्धान अनुदान दिने

    नोबेल अस्पतालले वार्षिक दश लाख रुपैयाँ अनुसन्धान अनुदान दिने

    विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अनुसन्धान अनुदानको घोषणा गरेको छ। स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अस्पतालले वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदानको घोषणा गरेको हो। विशेषगरी अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धानकर्ताहरुको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले…

  • लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन जडान सुरु

    लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन जडान सुरु

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ । आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको लगानीमा जडान जारी…

  • अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने घोषणा

    अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने घोषणा

    नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमतिबाट पछि हटेर ४८ घण्टा भित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ । आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राखेको भन्दै सङ्घले माग पूरा नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने घोषणा गरेको छ । सङ्घले स्वास्थ्य…

Scroll to Top