Banijya News

स्वास्थ्य

नोबेल अस्पतालले वार्षिक दश लाख रुपैयाँ अनुसन्धान अनुदान दिने

नोबेल अस्पतालले वार्षिक दश लाख रुपैयाँ अनुसन्धान अनुदान दिने

विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अनुसन्धान अनुदानको घोषणा गरेको छ। स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले […]

अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने घोषणा

अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने घोषणा

नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमतिबाट पछि हटेर ४८ घण्टा भित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ । आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राखेको भन्दै सङ्घले माग पूरा नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने घोषणा गरेको छ । सङ्घले स्वास्थ्य…


  • स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ। सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायी रुपमा बनाइँदै गरेको जानकारी दिए। उनले भने, 'नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ…

  • नर्सको न्यूनतम तलब ३० हजार रुपैयाँ प्रस्ताव

    नर्सको न्यूनतम तलब ३० हजार रुपैयाँ प्रस्ताव

    तलब तथा सेवासुविधा बढाउन माग गर्दै नर्सहरू आन्दोलित भइरहेका बेला मेडिकल कलेज सञ्चालकहरूले न्यूनतम तलब ३० हजार रुपैयाँ बनाउन प्रस्ताव गरेका छन् । मेडिकल एन्ड डेन्टल कलेज एशोसिएशन अफ नेपालका तर्फबाट नर्सिङ र चिकित्सा शिक्षाक्षेत्रका समस्या समाधानका लागि बनाएको नीतिगत प्रस्तावमा नर्स, प्राविधिक र चिकित्सकका लागि न्यूनतम तलबमान निर्धारण गर्न…

  • डा. संगीता कौशल मिश्राविरुद्धको भ्रष्टाचार मुद्दा के हो ?

    डा. संगीता कौशल मिश्राविरुद्धको भ्रष्टाचार मुद्दा के हो ?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले झुट्टा कागजातमार्फत भुक्तानी प्रक्रिया पूरा गरी राज्यलाई करिब १४ करोड रुपैयाँ हानी पुगेको निष्कर्ष निकालेको हो । आयोगका अनुसार…

  • Default Image

    कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

    स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण ९रिफर० आवश्यक नपर्ने जनाएको छ । बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका…

  • जेन–जी आन्दोलनका घाइतेको उपचारमा एक अर्ब बढी खर्च

    जेन–जी आन्दोलनका घाइतेको उपचारमा एक अर्ब बढी खर्च

    भदौ २३ र २४ मा जेन–जी प्रदर्शनमा हालसम्म घाइते भएकाको उपचारमा एक अर्बभन्दा बढी रकम खर्च भएको छ । सामान्य र जटिल अवस्थाका घाइतेको निजी र सरकारी अस्पतालमा उपचार गर्दा ठुलो रकम खर्च भएको हो । अस्पताल पुगेकामध्ये ६५ जनाको सघन उपचार कक्षमा उपचार भएको थियो । घाइतेको उपचारको सबै रकम स्वास्थ्य मन्त्रालयले…

  • चिकित्सकहरूलाई औषधिको नाम ठुला अक्षरमा लेख्न निर्देशन

    चिकित्सकहरूलाई औषधिको नाम ठुला अक्षरमा लेख्न निर्देशन

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई ‘जेनेरिक’ औषधि अनिवार्य रूपमा ठुला (क्यापिटल) अक्षरमा लेखेर सिफारिस गर्न निर्देशन दिएको छ । अस्पतालमा औषधि सिफारिस गर्दा अब डाक्टरहरूले क्यापिटल लेटर वा ठुला अक्षरमा लेख्नुपर्ने भएको छ । यो निर्णय डाक्टरहरूले हतारमा लेख्दा औषधिको नाम बुझ्न गाह्रो हुने, बिरामीको स्वास्थ्यमा…

  • अस्पतालहरुमा अत्याबश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

    अस्पतालहरुमा अत्याबश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

    सरकारले चाडपर्वको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरङग विभाग नियमित सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । विजया दशमीको समयमा पनि सेवाहरु नियमित गर्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । स्वास्थ्य संस्थाहरुमा कुनैपनि अत्यावश्यक सेवामा असर नपरोस् भनेर मातहतका अस्पतालहरुलाई नियमित सञ्चालनमा रहन भनेको मन्त्रालयका…

  • सरकार द्धारा १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन

    सरकार द्धारा १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन

    नेपाल सरकारले हालैको 'जेनजी' युवा आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि विशेष पहल सुरु गरेको छ। गृह मन्त्रालयको निर्णयअनुसार देशभरका १६ अस्पतालमा 'जेनजी क्लिनिक' स्थापना गरिएको छ। यी क्लिनिकहरूको मुख्य उद्देश्य घाइतेहरूको फलोअप उपचारलाई व्यवस्थित गर्नु हो। घाइतेहरूलाई परिचय पत्र र अन्य सुविधागृह मन्त्री ओमप्रकाश अर्यालले स्वयं अस्पतालमै पुगेर घाइतेहरूलाई…

  • किन मन्त्री बन्ने नाममा संगीता मिश्राको नाम ‘होल्ड’ , मिश्रामाथिको आरोप के ?

    किन मन्त्री बन्ने नाममा संगीता मिश्राको नाम ‘होल्ड’ , मिश्रामाथिको आरोप के ?

    नयाँ सरकार गठनसँगै मन्त्रीहरूको नियुक्तिमा विवाद र दोहोरो मापदण्ड देखिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता मिश्राको नाम भ्रष्टाचारको आरोप लागेको भन्दै ‘होल्ड’ गरेकी छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ उजुरी परेका र व्यापक छानबिन भइरहेका कुलमान घिसिङलाई भने तीनवटा मन्त्रालयको जिम्मेवारी दिँदै…

  • काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

    काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

    काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याएको थियो ।…

Scroll to Top