Banijya News

इन्सुरेन्स

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ […]

बिमा कम्पनीको ऋणपत्रमा लगानी निरन्तर बढ्दो

बिमा कम्पनीको ऋणपत्रमा लगानी निरन्तर बढ्दो

नेपालका जीवन र निर्जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गर्ने लगानी पछिल्लो पाँच वर्षमा निरन्तर बढ्दो क्रममा देखिएको छ। बिमा प्राधिकरणको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको अवधिमा यो वृद्धि उल्लेखनीय छ, जसमध्ये जीवन बिमा कम्पनीहरूको आकर्षण बढी देखिएको छ। जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गरेको लगानी पछिल्लो पाँच वर्षमा करिब तीन…


  • राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

    राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

    गत चैत १५ मा राजावादीको प्रदर्शनमा भएको क्षतिमा डेढ करोड रुपैयाँको मात्र दाबी भुक्तानी भएको छ । हुलदंगामा ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेकामा जेठ अन्तिम सातासम्म १ करोड ५८ लाख ४५ हजार रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । प्रदर्शनका क्रममा सरकारी तथा निजी…

  • वित्तीय संस्थामा बीमा कम्पनीको मुद्दति लगानी ६ खर्ब नाघ्यो

    वित्तीय संस्थामा बीमा कम्पनीको मुद्दति लगानी ६ खर्ब नाघ्यो

    बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा गरेको मुद्दति निक्षेपमा लगानी साढे १२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकअनुसार यस्तो देखिएको हो। वैशाख मसान्तसम्म जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६…

  • १० महिनामा लघु बीमाबाट जीवन बीमकले संकलन गरे दुई अर्ब ४३ करोड

    १० महिनामा लघु बीमाबाट जीवन बीमकले संकलन गरे दुई अर्ब ४३ करोड

    जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा लघु बीमा मार्फत २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्म बीमा कम्पनीहरूले ४९ लाख ६९ हजार ८४३ वटा लघु बीमालेख बिक्री गरेका छन्।…

  • जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब ३९ अर्ब बीमा शुल्क

    जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब ३९ अर्ब बीमा शुल्क

    जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा एक खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख ५३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिसम्म जीवन बीमा कम्पनीहरूले जारी गरेको सक्रिय जीवन बीमालेखको संख्या एक करोड ३७ लाख २८ हजार तीन सय ४२ पुगेको छ । प्राधिकरणका अनुसार यस…

  • एक महिनामा निर्जीवन बीमकले संकलन गरे २ अर्ब ९६ करोड बीमाशुल्क

    एक महिनामा निर्जीवन बीमकले संकलन गरे २ अर्ब ९६ करोड बीमाशुल्क

    निर्जीवन बीमा कम्पनीहरुले आथिृक वर्ष २०८१/ ८२ को बैशाख महिनामा मात्रै करिब ३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले बैशाख महिनामा मात्रै २ लाख २३ हजार २७८ वटा बीमा पोलिसी बिक्री गरी कुल २ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।…

  • ४७.३९ प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा

    ४७.३९ प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा

    नेपालमा जीवन बिमाको पहुँच हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २०७८ सालको वैशाख मसान्तसम्म देशभर ४७.३९ प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा छन् । प्राधिकरणका अनुसार हालसम्म एक करोड ५३ लाख ६ हजार ९३३ वटा जीवन बिमालेख सक्रिय छन् । यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो ।…

  • ५३ प्रतिशत नेपाली अझै बीमाको पहुँच बाहिर

    ५३ प्रतिशत नेपाली अझै बीमाको पहुँच बाहिर

    बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनको दोस्रो संस्करण अनुसार, हालसम्म ५३ प्रतिशत नेपाली जनसंख्या अझै बीमाको पहुँचबाहिर रहेको देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकका आधारमा गरिएको विश्लेषणमा यो तथ्य उल्लेख गरिएको हो। २०७८ सालको जनगणनाका आधारमा जनसंख्याको प्रक्षेपण गर्दै बीमा प्राधिकरणले बीमाको पहुँचको गणना गरेको…

  • लघुबीमा कम्पनीको आक्रामक विस्तारले ठूला बीमकको व्यवसाय घट्यो

    लघुबीमा कम्पनीको आक्रामक विस्तारले ठूला बीमकको व्यवसाय घट्यो

    लघुबीमा कम्पनीहरूको आक्रामक विस्तारसँगै ठूला बीमा कम्पनीहरूको लघुबीमा व्यवसायमा गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ठूला बीमकहरूले लघुबीमा मार्फत १ अर्ब ८६ करोड २३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.५८ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा…

  • चालु दश महिनामा निर्जीवन बीमा कम्पनीबाट ३५ अर्ब बीमा शुल्क संकलन

    चालु दश महिनामा निर्जीवन बीमा कम्पनीबाट ३५ अर्ब बीमा शुल्क संकलन

    चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख) सम्म निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब नौ करोड ८० लाख ९५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार देशभर सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले २३ लाख ५८ हजार पाँच सय ११ वटा बीमालेख जारी गरी उक्त बीमा…

  • नेपाल पुनर्बीमा कम्पनीको नाफा ५७.७१ प्रतिशतले बढ्यो

    नेपाल पुनर्बीमा कम्पनीको नाफा ५७.७१ प्रतिशतले बढ्यो

    नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास ९साउन–पुस०सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा…

Scroll to Top