हिमालयन लाइफले व्यावसायिक भवन बनाउन खरिद गर्यो पौने ७६ करोडको जग्गा
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यावसायिक प्रयोजनका निम्ति काठमाडौंको चाबहिलमा जग्गा खरिद गरेको छ । नेपाल बिमा प्राधिकरणबाट स्वीकृति लिई चाबहिलमा विभिन्न व्यक्तिका नाममा रहेको ३६ सय ८८.२० वर्गमिटर जग्गा ७५ करोड ८१ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको कम्पनीले जनाएको छ । जग्गाको मूल्य ७२ करोड र रजिस्ट्रेसन शुल्क तीन…

