सात बीमा कम्पनीले अझै पुर्याउन सकेनन् न्यूनतम् चुक्ता पूँजी
नेपाल बीमा प्राधिकरणले तोकेको अवधि सकिएको दुई वर्ष पुरा भै सक्दा पनि सात बीमा कम्पनीहरुले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार दुई जीवन बीमा र पाँच निर्जीवन कम्पनीले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । प्राधिकरणको २०७८ साल चैतमा बसेकोे सञ्चालक समितिको बैठकले जीवनको…

