Banijya News

इन्सुरेन्स

जीवन बीमा कम्पनीहरूले गरे ४० अर्ब १७ करोडको व्यापार

जीवन बीमा कम्पनीहरूले गरे ४० अर्ब १७ करोडको व्यापार

जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ व्यापार गरेका छन्। अघिल्लो वर्ष २०८०/८१ मा […]

विदेशी एक्चुअरीको भरमा चल्दै नेपालली बीमा उद्योग

विदेशी एक्चुअरीको भरमा चल्दै नेपालली बीमा उद्योग

नेपालमा बीमा कम्पनीहरूका लागि प्रत्येक वर्ष अनिवार्य एक्चुरियल भ्यालुएसन (बीमांकीय मूल्यांकन) गर्नुपर्ने कानुनी व्यवस्था भए पनि देशमै योग्य एक्चुअरी नहुँदा सम्पूर्ण उद्योग विदेशी विज्ञको भरमा चलिरहेको छ। बीमांकीय मूल्यांकनका लागि भारत, श्रीलंका लगायतका देशका एक्चुअरीहरूमा निर्भर रहनुपर्दा कम्पनीहरू उच्च लागत तिर्न बाध्य छन्। नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ मा…


  • रसुवामा बाढीले गरेको क्षतिमा ९८ करोड ५९ लाखको बीमा दावी

    रसुवामा बाढीले गरेको क्षतिमा ९८ करोड ५९ लाखको बीमा दावी

    गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दावी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दावी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा ५, सामुद्रिक बीमा ९, इञ्जिनियरिङ…

  • प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने

    प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने

    प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयर धनीहरूलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु…

  • सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक साढे तीन खर्ब रुपैयाँ खर्च

    सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक साढे तीन खर्ब रुपैयाँ खर्च

    सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानिमा मात्र वार्षिक झण्डै साढे तीन खर्ब रुपैयाँ खर्चे गरेको छ छ। सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक र वैदेशिक ऋणको साँवा र ब्याज तिर्न तीन खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेको हो। विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर ०.७५…

  • हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने

    हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने

    हिमालय बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने भएको छ । हबिबले नेशनल लाइफले गरेको प्रस्तावलाई स्वीकार गर्दै आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्न सहमत भएको हो । अव् राष्ट्र बैंकको प्रक्रिया सकिएपछि हबिबको सेयर नेसनल लाइफ इन्स्योरेन्सको नाममा आउनेछ । हिमालयको सेयर हत्याउन राजनीतिक पहुचंका आधारमा…

  • मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

    मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

    मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका…

  • वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाउने तयारी

    वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाउने तयारी

    सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमालाई एकद्वार बनाउन भन्दै म्यादी जीवन बिमा गर्नुपर्ने प्रावधानलाई हटाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमा जीवन बिमालाई हटाउने प्रस्ताव गरेको छ । श्रम मन्त्रालयले यो विधेयकलाई अन्तरिम रूप दिई कानुन मन्त्रालयमा पठाउने तयारी गरेको…

  • सन् २०२५ मा बीमांकृत सम्पत्तिको क्षति सय अर्ब डलर नाघ्ने अनुमान

    सन् २०२५ मा बीमांकृत सम्पत्तिको क्षति सय अर्ब डलर नाघ्ने अनुमान

    सन् २०२५ मा विश्वमा बीमांकृत सम्पत्तिको क्षति १०० अर्ब डलर नाघ्ने अनुमान गरिएको छ। डब्ल्यूटीडब्ल्यू व्यापार ‘विलिस’ले प्रकाशित गरेको पछिल्लो ‘प्राकृतिक विपत्ति समीक्षा’ प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। विश्वव्यापी बीमा उद्योगले लगातार सातौँ वर्ष यति धेरै प्राकृतिक प्रकोपबाट हुने बीमांककृत सम्पत्तिको क्षतिको दाबी सामना गर्ने भएको हो। प्रतिवेदनले प्राकृतिक प्रकोपहरुले…

  • एशियन लाईफ इन्स्योरेन्सले संकलन गर्यो नौ अर्ब बीमाशुल्क

    एशियन लाईफ इन्स्योरेन्सले संकलन गर्यो नौ अर्ब बीमाशुल्क

    एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा नौ अर्ब रूपैयाँ भन्दा बढी बीमाशुल्क आम्दानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतले १७ औँ वार्षिक साधारण सभाका अवसरमा शेयरधनीलाई दिएको जानकारी अनुसार, असार २९ गतेसम्ममा नविकरण र प्रथम बीमाशुल्क समेत करिब ९ अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको हो।…

  • रसुवा बाढीपहिरो पीडितबाट ८४ करोड बिमा दाबी

    रसुवा बाढीपहिरो पीडितबाट ८४ करोड बिमा दाबी

    गत असार २३ गते मध्यरातमा रसुवामा आएको भिषण बाढी र पहिरोले पुर्याएको क्षतिबाफत ८४ करोड रुपैयाँ भन्दा बढीको बिमा दाबी परेको छ ।बिमा प्राधिकरणका अनुसार साउन ८ गतेसम्म विभिन्न ११ निर्जीवन बिमा कम्पनीहरूमा कुल ८४ करोड ३८ लाख १० हजार रुपैयाँको रुपैयाँ बराबरको ६८ वटा दाबी परेको हो । प्राधिकरणका…

Scroll to Top