महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा १४१ प्रतिशतले वृद्धि
२४ माघ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणबाट चालू आर्थिक वर्षको छ महीनामा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १४१ प्रतिशतले नाफमा वृद्धि भएको पाइएको छ । इन्स्योरेन्सले यस अबधिमा रू. ५ करोड १८ लाख नाफा कमाएको छ । चालु…

