सानिमा क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते हुने
२९ असोज, काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे हुने भएको हो । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७६÷७७…

