Banijya News

इन्सुरेन्स

सहसचिव सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

सहसचिव सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले पद […]

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१÷८१ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा यससँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। त्यस्तै सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू सभाले पारित गरेको…


  • बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

    बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

    बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्। बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ। सरकारले…

  • अभिकर्ताको योग्यता घटाउन र कमिसन बढाउनु पर्ने वार्ता समितिको निष्कर्ष

    अभिकर्ताको योग्यता घटाउन र कमिसन बढाउनु पर्ने वार्ता समितिको निष्कर्ष

    नेपाल बीमा प्राधिकरणले गठन गरेको अभिकर्ता वार्ता समितिले बीमा अभिकर्ताको शैक्षिक योग्यता घटाउनुपर्ने देखि कमिसन बढाउनु पर्ने निष्कर्ष सहितको बीमा प्राधिकरणलाई प्रतिवेदन बुझाएको छ । वार्ता समितिले तीन महिना अगाडि बुझाएको प्रतिवेदन प्राधिकरणको सञ्चालक समितिमा भने अझै छलफल भएको छैन । सरकारले जारी गरेको नयाँ बीमा नियमावलीमा बीमा अभिकर्ताको योग्यता…

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

    हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

    नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । यही २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ बाट हिमालयन…

  • निर्जीवन बीमा कम्पनीहरूको जेठमा करिब ४ अर्बको कारोबार

    निर्जीवन बीमा कम्पनीहरूको जेठमा करिब ४ अर्बको कारोबार

    चालू आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा नेपालका निर्जीवन बीमा कम्पनीहरूले करिब ४ अर्ब रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले जेठमा कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री गरी ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ कुल…

  • बिमा कम्पनीको ऋणपत्रमा लगानी निरन्तर बढ्दो

    बिमा कम्पनीको ऋणपत्रमा लगानी निरन्तर बढ्दो

    नेपालका जीवन र निर्जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गर्ने लगानी पछिल्लो पाँच वर्षमा निरन्तर बढ्दो क्रममा देखिएको छ। बिमा प्राधिकरणको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको अवधिमा यो वृद्धि उल्लेखनीय छ, जसमध्ये जीवन बिमा कम्पनीहरूको आकर्षण बढी देखिएको छ। जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गरेको लगानी पछिल्लो पाँच वर्षमा करिब तीन…

  • राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

    राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

    गत चैत १५ मा राजावादीको प्रदर्शनमा भएको क्षतिमा डेढ करोड रुपैयाँको मात्र दाबी भुक्तानी भएको छ । हुलदंगामा ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेकामा जेठ अन्तिम सातासम्म १ करोड ५८ लाख ४५ हजार रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । प्रदर्शनका क्रममा सरकारी तथा निजी…

  • वित्तीय संस्थामा बीमा कम्पनीको मुद्दति लगानी ६ खर्ब नाघ्यो

    वित्तीय संस्थामा बीमा कम्पनीको मुद्दति लगानी ६ खर्ब नाघ्यो

    बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा गरेको मुद्दति निक्षेपमा लगानी साढे १२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकअनुसार यस्तो देखिएको हो। वैशाख मसान्तसम्म जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६…

  • १० महिनामा लघु बीमाबाट जीवन बीमकले संकलन गरे दुई अर्ब ४३ करोड

    १० महिनामा लघु बीमाबाट जीवन बीमकले संकलन गरे दुई अर्ब ४३ करोड

    जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा लघु बीमा मार्फत २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्म बीमा कम्पनीहरूले ४९ लाख ६९ हजार ८४३ वटा लघु बीमालेख बिक्री गरेका छन्।…

  • जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब ३९ अर्ब बीमा शुल्क

    जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब ३९ अर्ब बीमा शुल्क

    जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा एक खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख ५३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिसम्म जीवन बीमा कम्पनीहरूले जारी गरेको सक्रिय जीवन बीमालेखको संख्या एक करोड ३७ लाख २८ हजार तीन सय ४२ पुगेको छ । प्राधिकरणका अनुसार यस…

  • एक महिनामा निर्जीवन बीमकले संकलन गरे २ अर्ब ९६ करोड बीमाशुल्क

    एक महिनामा निर्जीवन बीमकले संकलन गरे २ अर्ब ९६ करोड बीमाशुल्क

    निर्जीवन बीमा कम्पनीहरुले आथिृक वर्ष २०८१/ ८२ को बैशाख महिनामा मात्रै करिब ३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले बैशाख महिनामा मात्रै २ लाख २३ हजार २७८ वटा बीमा पोलिसी बिक्री गरी कुल २ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।…

Scroll to Top