Banijya News

इन्सुरेन्स

विपतको उच्च जोखिममा रहेका कर्णालीका सबै घरहरुको बीमा गरिने

विपतको उच्च जोखिममा रहेका कर्णालीका सबै घरहरुको बीमा गरिने

प्राकृतिक विपतको उच्च जोखिममा रहेको कर्णाली प्रदेशका सबै घरहरुको बीमा गरिने भएको छ । कर्णाली प्रदेशले प्रदेशका विपत जोखिम क्षेत्रका […]

सूर्यज्योति लाइफले संकलन गर्यो ११ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क

सूर्यज्योति लाइफले संकलन गर्यो ११ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ मा ११ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीका अनुसार गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले ९ अर्ब ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको…


  • प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

    प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

    नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिएकी छिन्। उनले व्यक्तिगत कारण देखाउँदै सोमबार राजीनामा दिएकी हुन् । उनको नियुक्ति सुरुदेखि नै विवादास्पद रहँदै आएको थियो। पोखरेल गत चैत १ गतेदेखि चार वर्ष कार्यकालका लागि सञ्चालक पदमा नियुक्त भएकी थिइन्।

  • आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो ‘नेपाल लाइफ’

    आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो ‘नेपाल लाइफ’

    जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान) ले शुक्रवार होटल र्याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बिच महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका…

  • आजबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिन सकिने

    आजबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिन सकिने

    नेपाल इन्स्योरेन्स कम्पनीले आज मंगलबारदेखि हकप्रद सेयर खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गरेको हो । यसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल…

  • ईभीको लागि छुट्टै बीमा पोलिसी बनाउँने तयारीमा प्राधिकरण

    ईभीको लागि छुट्टै बीमा पोलिसी बनाउँने तयारीमा प्राधिकरण

    नेपाल बीमा प्राधिकरणले ईभी का लागि छुट्टै बीमा पोलिसी बनाउने तयारी गरेको छ । मोटर बीमा पोलिसीले ईभी बीमाको क्षतिलाई रक्षावरण गर्न नसक्ने भएपछि प्राधिकरणले ईभीका लागि छुट्टै पोलिसी बनाउने तयारी गरेको हो । ईभी पोलिसी बनाउनका लागि प्राधिकरणले नाडा अटोमोवाइल एसोसियसन नेपालसँग पटक पटक छलफल गरेको प्राधिकरणका बीमा पोलिसी…

  • मोटर बीमाबाट निर्जीवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बढी बीमाशुल्क

    मोटर बीमाबाट निर्जीवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बढी बीमाशुल्क

    गत आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा बापत ११ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७८ करोड ७७ लाख रुपैयाँ बढी हो । अघिल्लो आवको ११ महिनामा कम्पनीहरुले मोटर बीमाबाट १० अर्ब ९५ करोड ७४ लाख…

  • हिमालयन लाइफले व्यावसायिक भवन बनाउन खरिद गर्यो पौने ७६ करोडको जग्गा

    हिमालयन लाइफले व्यावसायिक भवन बनाउन खरिद गर्यो पौने ७६ करोडको जग्गा

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यावसायिक प्रयोजनका निम्ति काठमाडौंको चाबहिलमा जग्गा खरिद गरेको छ । नेपाल बिमा प्राधिकरणबाट स्वीकृति लिई चाबहिलमा विभिन्न व्यक्तिका नाममा रहेको ३६ सय ८८.२० वर्गमिटर जग्गा ७५ करोड ८१ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको कम्पनीले जनाएको छ । जग्गाको मूल्य ७२ करोड र रजिस्ट्रेसन शुल्क तीन…

  • नेपाल लाइफले आर्जन गर्यो १० अर्ब प्रथम बीमा शुल्क

    नेपाल लाइफले आर्जन गर्यो १० अर्ब प्रथम बीमा शुल्क

    जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा रु दस अर्ब प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड भएको कम्पनीको भनाइ छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका…

  • सहसचिव सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

    सहसचिव सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

    अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो। यसअघि,…

  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसनबीच नगदरहीत सम्झौता

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसनबीच नगदरहीत सम्झौता

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौँको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन प्रालि–फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र कलेजका तर्फबाट क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूको बिमालेखको सीमासम्म…

  • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१÷८१ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा यससँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। त्यस्तै सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू सभाले पारित गरेको…

Scroll to Top