लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस प्रस्ताब
१३ माघ, २०७६, काठमाडौं लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताब गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५।७६ को मु–नाफा बाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । प्रस्ताब गरेको लाभांश बीमा समितिबाट स्वीकृति भएपछि वार्षिक सेयरधनीहरुलाई वितरण गरिने भएको छ् । कम्पनीले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल…

