पूँजी बृद्धि गर्न बीमा कम्पनीलाई सकस, नेपाल लाइफ र शिखर इन्स्योरेन्सले मात्र पुर्याए पूँजी
वीमा समितिले पूँजी बृद्धिको निर्णय गरेपछि बीमा कम्पनीहरु समस्यामा परेका छन् । वीमा काम्पनीहरुलाई यो निणर्ण निकै सकसपूर्ण बनेको छ । जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पु–याउनु पर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम समितिले बैशाख…

