Banijya News

इन्सुरेन्स

आइएमई जनरलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि […]

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सर्वसम्मत रुपमा सञ्चालक सुभाष अमात्य नियुक्त भएका छन् । १६ गते बिहान बसेको सञ्चालक समितिको १२१ औं बैंठकमा समितिका अध्यक्ष डा. आत्मराम घिमिरेले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । उक्त पदमा सञ्चालक अमात्यलाई नियुक्त पनि गरेको सूचना उल्लेख छ ।


  • Default Image

    सिटिजन लाइफले आइपीओ जारी गर्ने

    सिटिजन लाइफ इन्सुरेन्सले चौथो वार्षिक साधारण सभामा आइपीओ जारी गर्ने तयारीमा गरेको छ । सिटिजन लाइफ इन्सुरेन्सको चैंत ११ गते शुक्रबार चौथो वार्षिक साधारण सभा बस्ने भएको छ । काठमाडौंको ठमेलमा दिउँसो ३ बजे सुरु हुने छ । आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा लेखापरीक्षक नियुक्त गरी…

  • Default Image

    राष्ट्रिय बीमा कम्पनीको सीईओ बन्न ११ भाइ दौडमा

    राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ११ जना प्रतिस्पर्धामा उत्रेका छन् । मंसिर १२ गते १५ दिनको समय राखेर आवेदन खुलाइएकोमा आइतबार आवेदन दिने अन्तिम दिन हुँदा ११ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा रामबहादुर खड्का, बरिस्मा साउद, सुकल्याण पराजुली, रमेश लम्साल, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज…

  • Default Image

    बीमामा देखिन थाले जालसाजीपूर्ण कागजात

    बीमा व्यवसायमा जालसाजीपूर्ण कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बीमा समितिले निर्देशन दिएको छ ।उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो । समितिमा बीमा व्यवसायसँग सम्बद्ध…

  • Default Image

    स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै

    वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ ।  निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास्थ्य जाँच गराउने यहाँका नागरिक पछिल्लो समय स्वास्थ्य बीमामार्फत वालिङमै उपचार गराउन थालेका हुन् । गह्रौँ प्राथमिक अस्पतालमा २०७६ जेठ १ गतेदेखि लागू…

  • Default Image

    लघुबीमाको दायरा बढाउन नसकेपछि बीमा समितिले बनायो अध्ययन कार्यदल

    लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो । समितिले निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति बनाएको हो । त्यसमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली, सगरमाथा इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री र सिटिजन…

  • Default Image

    कोरोनका कारण उपत्यकाका सरकारी सार्वजनिक संस्थाका कार्यालयहरुको सेवा प्रवाह स्थगन

    काठमाण्डौ । कोरोना संक्रमणको महामारी बढदै जाँदा उपत्यका भित्र रहेका वीमा कम्पनीका शाखाहरु बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले भोलिबाट उपत्यकामा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा कम्पनी लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित गराई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने…

  • Default Image

    बिमा अभिकर्ताहरुलाई ऋण दिन रोक

    बिमा समितिले बिमा अभिकर्ताहरुलाई ऋण दिन रोक लगाएको छ । जीवन बिमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै समितिले अभिकर्ताहरुलाई हालसम्म गरिएको कर्जासमेत आगामी असार मसान्तसम्म फरफारक गर्न निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई गरेको आन्तरिक परिपत्रमा बिमालेख धितोमा राखेर प्रवाह हुने कर्जा र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रवाह हुने कर्जाबाहेक अरु कसैलाई…

  • Default Image

    सगरमाथा इन्स्योरेन्स कम्पनी सञ्चालकमा राजेन्द्र मान शेरचन नियुक्त

    फागुन १४, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सञ्चालकमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई नियुक्त गरेको हो ।यस अघि कीर्ति कुमार जोशीको स्वर्गारोहण पश्चात रिक्त रहेको सञ्चालक पदमा बाँकी अवधिको लागि शेयरचनलाई नियुक्त गरेको कम्पनीले जानकारी गराएको छ ।

  • Default Image

    एशियन लाइफको साधारण सभा पुस ४ गते हुँदै

    पौस ३, काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११ औँ बार्षिक साधारण सभा यही पुस ४ गते शनिवार हुने भएको छ । हिजो सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले वीरगञ्जको पुजन होटलमा बिहान १० बजे बस्ने निधो गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी मंसिर १९ गतेदेखि पुस ३…

  • Default Image

    एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

    एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त भएकी छिन् । मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै उनले सोहि दिनदेखि आफ्नो जिम्मेवारी सम्हालिसकेकी छिन् । नवनियुक्त…

Scroll to Top