सगरमाथा इन्स्योरेन्सले तिन महिनामा आर्जन गर्यो ५करोड बढी मुनाफा
०७ मंसिर, काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड बढी मुनाफा आजैन गरेको छ । सगरमाथाले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.९२ प्रतिशत अर्थात ५४ लाख ७७ हजार रुपैयाँले बढी हो ।…

