Banijya News

इन्सुरेन्स

जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ आजदेखि विक्री खुला

११ असोज, काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि आजदेखि विक्री खुला भएको छ । […]

नेपाल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त

काठमाडौँ – नेपाल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई नियुक्त गरेको हो । उनी युनाइटेड फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका थिए । त्यस्तै बैठकले इन्स्योरेन्सको नायब महाप्रबन्धकमा निरज बस्नेतलाई नियुक्त…


  • Default Image

    सगरमाथा इन्स्योरेन्सले चलु बार्षमा लाभांश नदिने

    सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–०७६ मा लगानीकर्तालाई लाभांश नदिने भएको छ । इन्स्योरेन्सको जेठ २२ गते सञ्चालक समितिको बैंकले आर्थि वर्ष २०७५–०७६ मा कुनै पनि लाभांश दिन नसक्ने जनाएको हो । इन्स्योरेन्सले एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक भएपछि लाभांश दिन नसकिने संञ्चालक समितिले…

  • Default Image

    सानिमा जनरल इन्स्योरेन्समा आइतवारदेखि सुद्युम्न उपाध्यायले सम्माले सीईओको जिम्मेवारी

    सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएसँगै आईतबारदेखि जिम्मेवारी समालेका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेसँगै उनले जिम्मेवारी समालेका हुन् । उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता स्वीकृत दिएको…

  • Default Image

    प्रिमियर इन्स्योरेन्सको नाफा ८ करोड ९३ लाख

    ०१ फागुन, २०७६, काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रोे त्रैमासमा ८ करोड ९३ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ८८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५१.८८ प्रतिशतले बढी हो ।…

  • Default Image

    प्रभुको ११ दशमलव ३२ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा

    माघ २८, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ दशमलव ३२ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गरेको हो । कम्पनीको माघ २४ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश…

  • Default Image

    महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा १४१ प्रतिशतले वृद्धि

    २४ माघ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणबाट चालू आर्थिक वर्षको छ महीनामा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १४१ प्रतिशतले नाफमा वृद्धि भएको पाइएको छ । इन्स्योरेन्सले यस अबधिमा रू. ५ करोड १८ लाख नाफा कमाएको छ । चालु…

  • Default Image

    एनआइसी र सूर्या लाइफको सहकार्य , डिजिटल बैंकिङमार्फत शुल्क भुक्तानी गर्ने सुविधा

    २४ माघ, काठमाडौं । एनआइसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सहकार्य भएसँगै बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बिमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क भुक्तानी गर्न सकिने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले शुल्क भुक्तानी सम्बन्धी सहमति…

  • Default Image

    लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस प्रस्ताब

    १३ माघ, २०७६, काठमाडौं लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताब गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५।७६ को मु–नाफा बाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । प्रस्ताब गरेको लाभांश बीमा समितिबाट स्वीकृति भएपछि वार्षिक सेयरधनीहरुलाई वितरण गरिने भएको छ् । कम्पनीले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल…

  • Default Image

    रानीपोखरी शिलान्यासको ४ वर्ष पूरा , कहिले सकिएला निर्माण कार्य ?

    माघ २ , काठमाडौं । आज माघ २ गते २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । आज भन्दा लगभग ९० साल पहिले ,१९९० साल माघ २ गते दिउसोँको दुई बजेर २४ मिनेटमा भुकम्पले नेपालको धर्ति भाचिएको दिन । ९० साल पहिलेको भुकम्पको समझनामा हरेक माघ २ गते भूकम्प सुरक्षा…

  • Default Image

    ७७ ओटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी

    माघ २ , काठमाडौँ । नेपाल सरकारले सामाजीक विकासको कार्यलाई गतिशिल बनाउन् सबै जिल्लामा सामाजीक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सामाजीक सेवाको कामलाई प्रभावकारी बनाउन, निरन्तर , मार्गदर्शन जनताको गुनासोलाइ एकिकृत गरि समस्या समाधान गर्ने उद्देश्यका साथ महिला, बालबालीका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७७ वटै जिल्लामा सामाजीक…

  • Default Image

    पत्रकारलाई एक रुपैया जरिवाना सहित एक घण्टा जेल

    ३ मंसिर पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला…

Scroll to Top