भावुक बिदाइसँगै मेसीको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम
अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन्। आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र दुई असिस्ट गरेका मेसीले अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाए। खेलपछि ३९ वर्षीय मेसीलाई भावुक वातावरणबीच भव्य बिदाइ गरिएको छ। ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५…

