वैदेशिक लगानी प्रतिबद्धता बढ्यो तर वास्तविक पुँजी भित्र्याउने चुनौती कायमै
वर्तमान सरकार गठन भएको ६ महिनाको अवधिमा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढेको देखिए पनि प्रतिबद्ध रकमलाई वास्तविक लगानी र उत्पादनमा रूपान्तरण गर्ने चुनौती कायमै रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चैतदेखि भदौसम्म मात्रै २६ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चैतमा १ अर्ब १२ करोड…

