विश्व आर्थिक स्वतन्त्रतामा नेपाल एक स्थान तल झर्यो
विश्वव्यापी आर्थिक स्वतन्त्रताको सूचीमा नेपालको स्थान एक तह खस्किएको छ । क्यानाडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउन्डेशनले बुधबार सार्वजनिक गरेको ‘इकोनोमिक फ्रिडम अफ द वर्ल्डः २०२६’ प्रतिवेदनअनुसार नेपाल १६५ देशमध्ये ९०औं स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल ८९औं स्थानमा थियो । वरीयतामा गिरावट आए पनि नेपालको समग्र आर्थिक स्वतन्त्रता…

