बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षमा निधन
बलिउड तथा मराठी सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा गम्भीर कार्डियाक अरेस्ट भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। तर चिकित्सकको प्रयास सफल हुन सकेन। अस्पताल स्रोतका अनुसार उनलाई बिहान करिब ५ः२० बजे मृत घोषित गरिएको हो। गोवाको डोना पाउला क्षेत्रमा…

