सिटिजन्स बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी प्रदीपचन्द्र पोखरेलले ९,९२३.२६ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका थिए । बैंकले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको थियो । तर, संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि निवेदन प्राप्त नभएकाले सर्वसाधारणका…

