Banijya News

समाचार

धनकुटाको प्रश्न : राजधानी होइन, राज्यको विवेक खोज्दै

धनकुटाको प्रश्न : राजधानी होइन, राज्यको विवेक खोज्दै

लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ धनकुटा पुग्दा आज एउटा असहज प्रश्न मनमा उठ्छ—राज्यले दशकौँ लगाएर निर्माण गरेका विशाल सरकारी संरचना, प्रशस्त सरकारी […]

एमालेमा विद्यादेवी भण्डारीको औपचारिक प्रवेश, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

एमालेमा विद्यादेवी भण्डारीको औपचारिक प्रवेश, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको शपथ ग्रहण गरेकी छन्। बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष पदको शपथ गराएका हुन्। पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनलाई औपचारिक रूपमा पार्टीको नेतृत्व तहमा…


  • पर्यटन प्रवर्द्धनमा जोड दिँदै पर्यटन बोर्डको १ अर्ब ७० करोडको बजेट

    पर्यटन प्रवर्द्धनमा जोड दिँदै पर्यटन बोर्डको १ अर्ब ७० करोडको बजेट

    नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक–निजी साझेदारीमा सञ्चालित बोर्डले पर्यटन प्रवर्द्धन तथा बजारीकरणलाई मुख्य प्राथमिकतामा राख्दै उक्त बजेट ल्याएको हो । बोर्डको चालु आर्थिक वर्षको बजेट गत आर्थिक वर्षको तुलनामा २० करोड रुपैयाँ बढी हो ।…

  • काठमाडौंमा अब जुनसुकै ब्रान्डको सिलिन्डरबाट ग्यास पाइने

    काठमाडौंमा अब जुनसुकै ब्रान्डको सिलिन्डरबाट ग्यास पाइने

    काठमाडौं उपत्यकामा चाडपर्वका समयमा एलपी ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै ब्रान्डको सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न लागिएको छ । बजारमा ग्यास पर्याप्त हुँदाहुँदै पनि आफूले प्रयोग गर्ने ब्रान्डको सिलिन्डर नपाउँदा उपभोक्ता समस्यामा नपरून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो । नयाँ व्यवस्थाअनुसार उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको…

  • विद्युत् महसुल तिर्न अझै ७३ प्रतिशत ग्राहक काउन्टरमा, बिल उठाउनमै ६० करोड खर्च

    विद्युत् महसुल तिर्न अझै ७३ प्रतिशत ग्राहक काउन्टरमा, बिल उठाउनमै ६० करोड खर्च

    नेपालमा डिजिटल भुक्तानीको पहुँच तीव्र रूपमा विस्तार भइरहे पनि विद्युत् महसुल भुक्तानीमा भने यसको प्रयोग अपेक्षाकृत कम रहेको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणका करिब ७३ प्रतिशत ग्राहक अझै पनि विद्युत् महसुल तिर्न भौतिक रूपमा काउन्टरमै पुग्ने गरेका छन् । डिजिटल भुक्तानीको प्रयोग बढाउन…

  • कांग्रेसमा विभाजनको घोषणा गर्दै निधीले भने- अब नयाँ ढंगले संगठन निर्माण गर्नुपर्छ

    कांग्रेसमा विभाजनको घोषणा गर्दै निधीले भने- अब नयाँ ढंगले संगठन निर्माण गर्नुपर्छ

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्दै अब नयाँ ढंगबाट संगठन निर्माणमा अघि बढ्नुपर्ने बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधीले विशेष महाधिवेशनपछि कांग्रेस वैचारिक र सांगठनिक रूपमा दुई धारमा विभाजित भएको दाबी गरे। उनले पार्टीभित्र देखिएको विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष…

  • अधिक तरलताले घटायो ब्याजदर, बचतकर्ताको प्रतिफलमा दबाब

    अधिक तरलताले घटायो ब्याजदर, बचतकर्ताको प्रतिफलमा दबाब

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ठूलो रकम बजारबाट प्रशोचन गरे पनि अल्पकालीन ब्याजदरलाई नीतिगत दरको आसपास ल्याउने प्रयास प्रभावकारी हुन सकेको छैन । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि छोटो अवधिको ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाको आसपास सीमित भएको छ । यसको प्रत्यक्ष असर भने निक्षेपकर्ताले…

  • सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य आज विहीबार बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला दुई लाख ९२ हजार…

  • नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

    नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

    भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा भारतीय विदेश सेवाका वरिष्ठ अधिकारी सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले दलेलाको नाम राजदूत नियुक्तिका लागि आवश्यक ‘एग्रिमो’ स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पठाएको हो। नेपालमा पछिल्लो समय राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राजदूतका रूपमा पठाउने विषयमा चर्चा भइरहेका बेला भारतले भने…

  • सुपारी कारोबारमा अनियमितता : उद्योगका नाममा आयातित कच्चा पदार्थ बजारमा बिक्री

    सुपारी कारोबारमा अनियमितता : उद्योगका नाममा आयातित कच्चा पदार्थ बजारमा बिक्री

    पछिल्लो समय मुलुकको आर्थिक गतिविधि सुस्त रहेको उद्योगी-व्यवसायीले बताइरहेका बेला विराटनगरमा सुपारीको कारोबार भने पुनः सक्रिय भएको छ। उद्योगका लागि कच्चा पदार्थका रूपमा आयात गरिएको सुपारी उद्योगमै प्रयोग नगरी बजारमा बिक्री हुने गरेको आरोप सार्वजनिक भएपछि सम्बन्धित सरकारी निकायको निगरानीसमेत बढेको छ। विराटनगरका केही व्यवसायीका अनुसार उद्योग सञ्चालनका नाममा आयात…

  • सन नेपाल लाइफको ५२ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्रीमा

    सन नेपाल लाइफको ५२ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्रीमा

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । ३५ दिने सूचना प्रकाशित गर्दै कम्पनीले संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्री गर्न कम्पनीसमक्ष निवेदन दिएको जनाएको हो । कम्पनीका अनुसार बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बिक्री…

  • कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । विद्युत नियमन…

Scroll to Top