त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, कुन शिर्षकमा के ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा बृद्धि भएको छ । गतवर्षको तुलनामा ९.७७ प्रतिशतले बृद्धि भएको हो । बिहीबार बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि रु ३० अर्ब ८७ करोड ११ लाख ८ हजारको बजेट बिनियोजन गरेको छ । विश्वविद्यालयको ६७ औँ सभामा रजिष्ट्रार डा रबिन्द्र सिवाकोटीले…

