Banijya News

समाचार

जेनजी समूहलाई भोटेकोसीको हाइड्रोमा १९ करोडको सेयर

जेनजी समूहलाई भोटेकोसीको हाइड्रोमा १९ करोडको सेयर

सिन्धुपाल्चोकमा जेनजी आन्दोलनका क्रममा चर्चामा आएको जेनजी समूहले ४५ मेगावाटको भोटेकोसी पावर कम्पनीको १० प्रतिशत सेयर सित्तैमा नपाउने भएको छ। […]

उन्नतिका उत्पादन अब सीजी डिजिटल सोरुममा उपलब्ध

उन्नतिका उत्पादन अब सीजी डिजिटल सोरुममा उपलब्ध

नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतिले आफ्ना उत्पादन काठमाडौं उपत्यकाका विभिन्न सीजी डिजिटल सोरुममा समेत उपलब्ध हुने जानकारी दिएको छ । राष्ट्रिय, प्राकृतिक, कलात्मक र परम्परागत उद्योगहरूको स्तरवृद्धि गर्ने अवधारणामा आधारित उन्नतिले कला, हस्तकला, संगीत, भाषा र जीवनशैलीका विविध अभिव्यक्तिमार्फत नेपालको मौलिक सांस्कृतिक…


  • जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : जाला विशेष महाधिवेशनमा ?

    जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : जाला विशेष महाधिवेशनमा ?

    जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। यस बैठकको मूल एजेन्डा पार्टीको आगामी महाधिवेशन रहेको छ, जसले गर्दा अहिले कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा तीव्र विवाद उत्पन्न भएको छ। महामन्त्रीद्वयले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने प्रस्तावसहित महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेका छन्। उनीहरूले ५१ प्रतिशतभन्दा…

  • चन्द्रागिरि र मौलाकाली केवलकार तिहारपछि चल्ने

    चन्द्रागिरि र मौलाकाली केवलकार तिहारपछि चल्ने

    जेनजी आन्दोलनका कारण क्षति पुगेको चन्द्रागिरि र मौलाकाली केवलकार तिहारपछि सञ्चालनमा आउने भएको छ। दसैअघि नै यी दुबै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। अध्ययनको रिपोर्ट भने आउन बाँकी रहेको आइएमए ग्रुपले जनाएको छ। यद्यपी अहिले क्षति भएका संरचना बनाउने काम अघि बढेको स्रोतले बताएको छ। ‘ मौलाकाली…

  • टिओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट नक्कली पेस्तोल बरामद

    टिओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट नक्कली पेस्तोल बरामद

    जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका युवकको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ । बौद्धस्थित तेन्जिङ दावाको घरबाट नक्कली पेस्तोल बरामद गरिएको काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । तेन्जिङको ज्याकेटमा लेखिएको टिओबीको अर्थ…

  • त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता बन्द गर्न सिफारिस

    त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता बन्द गर्न सिफारिस

    काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि) जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समितिले क्रिकेट रंगशाला विश्वविद्यालय क्याम्पस परिसरभित्र रहँदा अध्ययन, अनुसन्धान तथा दैनिक कार्यसम्पादनमा कठिनाई भएको भन्दै त्यस्ता प्रतियोगिता बन्द गर्न सिफारिस गरेको हो। समितिले सरकारलाई त्रिवि कीर्तिपुर परिसरलाई…

  • वर्तमान सरकार नटिक्ने दुर्गा प्रसाईँको दाबी

    वर्तमान सरकार नटिक्ने दुर्गा प्रसाईँको दाबी

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजतन्त्रको आवश्यकता अपरिहार्य रहेको बताए । उनले यो संविधानले देशको हित नगरेको आरोप लगाउँदै नागरिकहरू चाँडै पूर्वराजा ज्ञानेन्द्र शाहको निवास,…

  • सुन तस्करीमा समातिएका पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

    सुन तस्करीमा समातिएका पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

    पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। विद्युतीय चुरोट (भेप)मार्फत सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा पूर्वसभामुख महराविरुद्ध आज मुद्दा दर्ता भएको हो । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरेको थियो। विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका…

  • विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

    विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिरहेको बताएका छन् । ललितपुरमा सोमबार सम्पन्न चौथो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलन उद्घाटन गर्दै मन्त्री अर्यालले नेपाल प्राकृतिक विपद्‌को दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राख्नु अत्यावश्यक भएको उल्लेख गरे। उनले भूकम्प, बाढी, पहिरो, डुबान, आगलागीजस्ता…

  • कुलमानलेद्धारा ग्रिन हाइड्रोजन उत्पादनका लागि कोरियासँग सहयोग माग

    कुलमानलेद्धारा ग्रिन हाइड्रोजन उत्पादनका लागि कोरियासँग सहयोग माग

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरूबीच नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखि हुँदै आएको सहकार्यका विषयमा छलफल भयो। मन्त्री घिसिङले नेपालको ऊर्जा सन्तुलन, विद्युत निर्यातका लागि ठूला जलाशयुक्त जलविद्युत…

  • बालेन शाह र सुदन गुरुङविरूद्ध रौतहटमा पनि जाहेरी

    बालेन शाह र सुदन गुरुङविरूद्ध रौतहटमा पनि जाहेरी

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र 'हामी नेपाल'का संस्थापक सुदन गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी परेको छ । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले सोमबार उनीहरूविरूद्ध जोहरी दिएका हुन् । जाहेरीमा दुवै जनामाथि राजनीतिक मर्यादाभन्दा बाहिर गएर युवामाथि आपत्तिजनक अभिव्यक्ति र सामाजिक द्वन्द्व फैलाउने गतिविधि गरेको…

  • नर्सहरूलाई सरकारी सरह तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    नर्सहरूलाई सरकारी सरह तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवम् स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू…

Scroll to Top