Banijya News

समाचार

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

हालैको ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ […]

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा कमी

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा कमी

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलनामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यही बेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरु हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि…


  • जेनजी आन्दोलनका पोखराको पर्यटन क्षेत्रमा कति क्षति ? यस्तो छ प्रारम्भिक प्रतिवेदन

    जेनजी आन्दोलनका पोखराको पर्यटन क्षेत्रमा कति क्षति ? यस्तो छ प्रारम्भिक प्रतिवेदन

    पोखरा पर्यटन परिषद्ले पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोलीले गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालसमक्ष जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा पोखराका विभिन्न १० वटा होटेल तथा व्यावसायिक संस्थामा…

  • टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने

    टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने

    काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ । नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगर क्षेत्रको शान्तिसुरक्षा सम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध…

  • सागसब्जी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

    सागसब्जी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ५४, आलु रातो (भारतीय)…

  • नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

    नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

    नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ। रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् । मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण…

  • चालु आवमा ४५ हजारले बढ्यो सुनको मूल्य, कहाँ पाइन्छ सस्तो सुन ?

    चालु आवमा ४५ हजारले बढ्यो सुनको मूल्य, कहाँ पाइन्छ सस्तो सुन ?

    पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले अस्वभाविक रुपमा बढीरहेको छ । दशैँ पछिका हरेक दिनमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । दशैँ पछिको पहिलो कारोबारका दिन असोज १९ गतेदेखि असोज २२ गतेसम्म आउँदा सुनको मूल्यले दिन दिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । दशैँ पछिको कारोबार भएको ४ दिनमा…

  • केरमेट भएकाले दर्ता भएन अखिलको जाहेरी

    केरमेट भएकाले दर्ता भएन अखिलको जाहेरी

    अनेरास्ववियुले हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध दिएको जाहेरीलाई प्रहरीले थाती राखेको छ । २४ घन्टाभित्र निर्णय लिने भनिएकोमा जाहेरी अस्पष्ट भएकाले अघि नबढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए । अखिलको टोलीले हिजो सिंहदरबार लगायत राष्ट्रका सम्पदाहरु ध्वस्त पारेको, निजी…

  • नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

    नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

    नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न सकिने जनाएको छ । अन्यथा बिमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बिमा नहुने कोषले स्पष्ट पारेको छ । नागरिक लगानी कोषले बिमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम…

  • बाढी र पहिरोमा भत्किएका घर कोशी प्रदेश सरकारले निर्माण गरिदिने

    बाढी र पहिरोमा भत्किएका घर कोशी प्रदेश सरकारले निर्माण गरिदिने

    कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी…

  • बालेन र सुधनविरुद्ध कैलालीमा पनि किटानी जाहेरी

    बालेन र सुधनविरुद्ध कैलालीमा पनि किटानी जाहेरी

    काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध कैलाली प्रहरीमा पनि किटानी जाहेरी परेको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै…

  • पूर्वमन्त्री रञ्जिता श्रेष्ठ सहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    पूर्वमन्त्री रञ्जिता श्रेष्ठ सहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई जना मन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठमाथि भ्रष्टाचारको अभियोगमा…

Scroll to Top