Banijya News

समाचार

बाढी र पहिरोमा भत्किएका घर कोशी प्रदेश सरकारले निर्माण गरिदिने

बाढी र पहिरोमा भत्किएका घर कोशी प्रदेश सरकारले निर्माण गरिदिने

कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका […]

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ सहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ सहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई जना मन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठमाथि भ्रष्टाचारको अभियोगमा…


  • निर्वाचनसम्बन्धी छलफलका लागि आयोगद्वारा राजनीतिक दललाई पत्राचार

    निर्वाचनसम्बन्धी छलफलका लागि आयोगद्वारा राजनीतिक दललाई पत्राचार

    निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले…

  • अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

    अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

    काठमाडौं । देशको अर्थतन्त्रमा देखिएको संकुचनसँगै निर्जीवन बीमा कम्पनीहरूको प्रमुख आयस्रोत मानिने मोटर बीमा व्यवसाय खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना अर्थात् भदौसम्ममा मोटर बीमाको कारोबार घट्दै गएको देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार सो अवधिसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ८ अर्ब २९ करोड…

  • पुँजी बजार सुधार प्रतिवेदन एसबानद्वारा स्वागत, तत्काल कार्यान्वयनको माग

    पुँजी बजार सुधार प्रतिवेदन एसबानद्वारा स्वागत, तत्काल कार्यान्वयनको माग

    स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै त्यसलाई तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले पुँजी बजार सुधारका लागि सुझावसहितको प्रतिवेदन बुझाएपछि एसबानले उक्त कदमलाई सकारात्मक भन्दै छिट्टै लागू गर्नुपर्ने जनाएको हो। धितोपत्र बोर्डका कार्यकारी निर्देशक…

  • नेप्सेमा ४५.३६ अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    नेप्सेमा ४५.३६ अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ को विन्दुमा कायम भएको छ । नेप्से यसदिन ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का…

  • जेन-जी आन्दोलनका सहिद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने

    जेन-जी आन्दोलनका सहिद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने

    जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा चौधरी ग्रुपले समवेदना र उच्च सम्मान व्यक्त गर्दै प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। चौधरी ग्रुपले बुधबार विज्ञप्तिमार्फत आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको…

  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे । यी सम्झौताले नेपालको…

  • दल र आन्दोलनकारीलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाको अपिल

    दल र आन्दोलनकारीलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाको अपिल

    दल र आन्दोलनकारी समूहलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाले अपिल गरेका छन् । आज ३० जना नागरिक अगुवाले अपिलमार्फत् राजनीतिक दल र आन्दोलनकारी जेन–जी समूहसँग संवाद गरी सबैलाई विश्वासमा लिएर चुनावको वातावरण तयार पार्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई आग्रह गरेका हुन् । झलक सुवेदी, लोकराज बराल, विद्याधर…

  • अखिलले बालेन र सुदन गुरुङविरुद्ध देशैभरबाट उजुरी दिने

    अखिलले बालेन र सुदन गुरुङविरुद्ध देशैभरबाट उजुरी दिने

    एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक अथवा जेनजी अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ । उनीहरुविरुद्ध देशभरका सबै जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी लागेको अखिलले जनाएको हो । जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको आरोपमा अखिलले साह र…

  • बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी

    बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ। युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ।…

  • सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु होः सञ्चारमन्त्री

    सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु होः सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण…

Scroll to Top