Banijya News

समाचार

अखिलले बालेन र सुदन गुरुङविरुद्ध देशैभरबाट उजुरी दिने

अखिलले बालेन र सुदन गुरुङविरुद्ध देशैभरबाट उजुरी दिने

एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक अथवा जेनजी अगुवा सुदन गुरुङविरुद्ध […]

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु होः सञ्चारमन्त्री

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु होः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण…


  • कृषि तथा पशुपालन क्षेत्रमा वर्षाले गरेको क्षतिको विवरण सङ्कलन गरिँदै

    कृषि तथा पशुपालन क्षेत्रमा वर्षाले गरेको क्षतिको विवरण सङ्कलन गरिँदै

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न शुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपन्क्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा…

  • सरकारलाई बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस्

    सरकारलाई बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस्

    नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईवर व्युरोमा बयान दिए लगत्तै बुधवार उहाँले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौति दिए । नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा…

  • नुवाकोटकी नयाँ कुमारीको रुपमा प्रार्थी डङ्गोल चयन

    नुवाकोटकी नयाँ कुमारीको रुपमा प्रार्थी डङ्गोल चयन

    नुवाकोटकी नयाँ कुमारीको रुपमा प्रार्थी डङ्गोल चयन भएकी छिन् । विदुर नगरपालिका–२ मा अवस्थित तलेजु भवानीको राजकीय जीवित देवीको रुपमा छ वर्षीया प्रार्थी डङ्गोललाई यही असोज ६ गते घटस्थापनाका दिन तान्त्रिक विधि मार्फत कुमारी प्रतिस्थापन गरिएको हो । फूलपातीको दिनको शुभ साइतमा कुमारीको आभूषण र वस्त्रले सुसज्जित गरिएको हो ।

  • क्षमा याचनासहित स्वेच्छिक अवकाश लिन शीर्ष नेतृत्वलाई ‘प्रबुद्ध नगारिक’को सुझाव

    क्षमा याचनासहित स्वेच्छिक अवकाश लिन शीर्ष नेतृत्वलाई ‘प्रबुद्ध नगारिक’को सुझाव

    जेनजी आन्दोलनपछि क्षमा याचनासहित स्वेच्छिक अवकाश लिन शीर्ष नेतृत्वलाई ‘प्रबुद्ध नगारिक’को सुझाव दिएका छन्। ३० जना नागरिक अगुवाहरुले संयुक्त अपिल जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुलाई अवकाश लिन सुझाएका हुन्। अपिलमा भनिएको छ, ‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको…

  • शान्तिसुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन

    शान्तिसुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन

    राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षालाई बलियो बनाउन अपिल गरेको छ । आज एक विज्ञप्तिमार्फत आयोगले अहिलेका गतिविधिले आगामी दिनमा शान्ति सुरक्षामा पर्न सक्ने प्रभाव र मानव अधिकारको उपभोगमा आउन सक्ने अवरोधका घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । आयोगले शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च…

  • ‘पत्रकार घिमिरेलाई बालेनका भिनाजुको ज्यान मार्ने धम्की’

    ‘पत्रकार घिमिरेलाई बालेनका भिनाजुको ज्यान मार्ने धम्की’

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । आज एक प्रेस विज्ञप्तिमार्फत शाखाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसम्बन्धी समाचार प्रसारण भएपछि बालेनका भिनाजु बताउने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको बताएको छ । शाखाका सचिव रमेशकुमार…

  • विकास ऋणपत्र मार्फत दश अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    विकास ऋणपत्र मार्फत दश अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण सरकारले विकास ऋणपत्र जारी गर्दै उठाउनेछ । विकास ऋणपत्र २०८९ नाम दिइएको यो सात वर्षे परिपक्व अवधि रहेको ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत बोलकबोल प्रणालीद्वारा बिक्री गरिनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म, अन्य निकाय…

  • एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

    एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

    एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेको छ । कम्पनीले यस अघि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको संस्थापक तर्फको ३० हजार ३८ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फको ३ लाख २८ हजार ४७३ दशमलव ९१ कित्ता हकप्रद शेयर भदौ २९ गतेदेखि असोज ५ गतेसम्म विक्री…

  • साइबर ब्युरोले लियो महेश बस्नेतको बयान

    साइबर ब्युरोले लियो महेश बस्नेतको बयान

    साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले बताएको छ । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि…

  • ओली र लेखकमाथि अनुसन्धान अघि बढाउने विषयमा दोधारमा सरकार

    ओली र लेखकमाथि अनुसन्धान अघि बढाउने विषयमा दोधारमा सरकार

    जेन–जी आन्दोलनका क्रममा गोली प्रहारबाट युवाहरूको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान अघि बढाउने कि आयोगको प्रतिवेदन पर्खने भन्ने विषयमा सरकार दोधारमा परेको छ । सहिद परिवार र आन्दोलनका अगुवाले तत्काल पक्राउ र कारबाहीको माग गर्दै दबाब बढाए पनि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री…

Scroll to Top