Banijya News

समाचार

वीरगन्जको बाट साउनको ब्यापारः ६८ अर्ब १७ करोडको आयात, आठ अर्ब ११ निर्यात

वीरगन्जको बाट साउनको ब्यापारः ६८ अर्ब १७ करोडको आयात, आठ अर्ब ११ निर्यात

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगन्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका […]

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। भन्सार विभागका अनुसार गत महिना एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो। यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब…


  • आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

    आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

    प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग…

  • कुशे औँसी : नेपालको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व के छ ?

    कुशे औँसी : नेपालको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व के छ ?

    तपाईंले उपलब्ध गराउनुभएको लेखले कुशे औँसीको गहिरो सांस्कृतिक र सामाजिक महत्त्वलाई उजागर गरेको छ, जसलाई सामान्यतया बुबाको मुख हेर्ने दिन भनेर पनि चिनिन्छ। यो पर्व केवल एउटा धार्मिक अनुष्ठान मात्र नभई नेपाली समाजमा परिवार, संस्कार, र नैतिकताको जग बसाल्ने एक महत्त्वपूर्ण माध्यम पनि हो। कुशे औँसी केवल भावनात्मक पर्व मात्र…

  • प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

    प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीको सबैलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिनको सबैलाई शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले आज बिहानै आफ्नो बुबासँग आशीर्वाद…

  • स्मार्टफोन खरिदमा बाहिरियो तीन अर्ब ४१ करोड रुपैयाँ

    स्मार्टफोन खरिदमा बाहिरियो तीन अर्ब ४१ करोड रुपैयाँ

    चालु आर्थिक वर्ष ०८२/८३ को साउनमा स्मार्टफोन खरिद गर्न तीन अर्ब ४१ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । भन्सार विभागका अनुसार, एक महिनामा तीन अर्ब ४१ करोड ९२ लाख रुपैयाँका एक लाख ९८ हजार ३३३ वटा स्मार्टफोन नेपाल भित्रिएका छन् । यी स्मार्टफोन आयातबाट ६३ करोड ७९ लाख…

  • तल्लो अप्सुवा आयोजना बनाउन आठ अर्ब ८४ करोड लगानी स्वीकृत

    तल्लो अप्सुवा आयोजना बनाउन आठ अर्ब ८४ करोड लगानी स्वीकृत

    लगानी बोर्ड नेपालले ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत आयोजना निर्माणका लागि आठ अर्ब ८४ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ६५औँ बैठकले उक्त लगानी प्रस्ताव स्वीकृत गरेको हो। ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत आयोजनाले आगामी वर्षहरूमा देशको ऊर्जा सुरक्षामा महत्वपूर्ण…

  • नाडा अटो शोको तीन दिनमा ७८ हजारले गरे अवलोकन

    नाडा अटो शोको तीन दिनमा ७८ हजारले गरे अवलोकन

    १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ। तीन दिनमा अटो शो ७८ हजार ५ सय १३ जनाले अवलोकन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गएको मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन बुधबार २८…

  • लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलको माध्यमबाट समाधान गरोस्ः खतिवडा

    लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलको माध्यमबाट समाधान गरोस्ः खतिवडा

    नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए। उनले सीमा विवादजस्ता संवेदनशील…

  • बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो

    बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो

    बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गर्ने बीमा शुल्क १४ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार २८ वटा बीमा कम्पनीहरूले गत आवमा कुल दुई खर्ब २७ अर्ब १८ करोड ५९ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। यो रकम अघिल्लो आवको तुलनामा १४ दशमलव ७६…

  • जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त

    जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त

    जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त भएका छन् । एलआरआर मोटरले उनलाई शुक्रबार एक कार्यक्रमका बीच एम्बेस्डर नियुक्त गरेको हो । कार्यक्रममा बोल्दै नवनियुक्त एम्बेस्डर लामाले जेवाई एयर गाडीमा चडदा प्लेनको ककपिटमा चडे जस्तै भएको अनुभव सुनाए । ‘यस गाडीको थिम एयरलाइन्सको जस्तै छ’ उनले भने । एलआरआर…

  • साउनमा मात्रै एक खर्ब ४३ अर्बको वस्तु तथा सेवा आयात

    साउनमा मात्रै एक खर्ब ४३ अर्बको वस्तु तथा सेवा आयात

    चालु आर्थिक वर्ष ०८२/८३ को साउन महिनामा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्ष ०८१/८२ को साउन महिनाको तुलनामा चालु वर्षको सोही महिनामा आयात रकम ११.४२ प्रतिशतले वृद्धि भएको हो । भन्सार विभागका अनुसार, गत आर्थिक वर्षमा एक खर्ब २८…

Scroll to Top