७१ अर्ब लागतमा काठमाडौँ-वीरगन्ज पोडवे सञ्चालन गर्न बोर्डमा प्रस्ताव
काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौं–हेटौँडा हुँदै वीरगन्जसम्म ९७ किलोमिटर लामो पोडवे यातायात सञ्चालन गर्न लगानी बोर्डमा प्रस्ताव पेस गरेको छ । कम्पनीले सो परियोजना निर्माणका लागि करिब ७१ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । लगानी बोर्डका प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायका अनुसार कम्पनीले गत साता प्रारम्भिक प्रस्तावसहित बोर्डमा आवेदन पेस…

