Banijya News

समाचार

सरकारले तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने

सरकारले तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा साढे तीन खर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू […]

खडेरी क्षेत्रमा सर्‍यो पानी पार्ने प्रणाली, तराईका किसानमा थपियो उत्साह

खडेरी क्षेत्रमा सर्‍यो पानी पार्ने प्रणाली, तराईका किसानमा थपियो उत्साह

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक सरेको छ, जसले गर्दा मधेश प्रदेशमा भारी वर्षा भइरहेको छ । यस वर्षाले लामो समयदेखि खडेरीको मार खेपिरहेका किसानहरूलाई ठूलो राहत मिलेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबार बिहान मधेस प्रदेशमा…


  • पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

    पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

    पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१/८२ मा पुँजीगततर्फ एक अर्ब १५ करोड ९१ लाख तीन हजार रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगततर्फ विनियोजित रकमको ८८ प्रतिशत हो । पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपुरक गरी जम्मा एक…

  • मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

    मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

    मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका…

  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवहाकको जिम्मेवारी सिंहलाई

    प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवहाकको जिम्मेवारी सिंहलाई

    प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई…

  • Default Image

    प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा छलफल हुँदै

    सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत…

  • मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

    मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा…

  • अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको कति छ विनिमयदर ?

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको कति छ विनिमयदर ?

    नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटबढ भएको छैन। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२…

  • सन् २०३० सम्ममा वार्षिक पर्यटक सङ्ख्या १६ लाख पुग्ने अनुमान

    सन् २०३० सम्ममा वार्षिक पर्यटक सङ्ख्या १६ लाख पुग्ने अनुमान

    सरकारले सन् २०३० सम्ममा वार्षिक नेपाल घुम्न आउने पर्यटककाे सङ्ख्या १६ लाख हाराहारीमा पुग्ने अनुमान गरेको छ । पछिल्लो सयम पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीहरूले यस्तो अनुमान गरेका हुन् । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको जुलाईमा मात्रै ७० हजारभन्दा धेरै पर्यटककाे आवागमन…

  • ज्ञानेन्द्र शाह असली राजा होइनन्ः प्रधानमन्त्री ओली

    ज्ञानेन्द्र शाह असली राजा होइनन्ः प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताए । वास्तविक राजतन्त्र वीरेन्द्र…

  • २१ मन्त्रालयले लत्याए बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन

    २१ मन्त्रालयले लत्याए बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन

    अर्थ मन्त्रालयले जारी गरेको ‘आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’ २१ मन्त्रालयले लत्याएका छन् । अर्थसचिव घनश्याम उपाध्यायले जारी गरेको मापदण्ड विपरीत १८ दिनमा मन्त्रालयहरूले दुई सय बढी करारमा कर्मचारी राखेका छन् । विभिन्न मन्त्रालय स्रोतका अनुसार प्रत्येक मन्त्रालयले १८ दिनमा १० भन्दा बढी करारमा कर्मचारी राखेका छन् ।…

  • Default Image

    आधाभन्दा बढीले घट्यो मनकामना इन्जिनियरिङ्गको खुद नोक्सानी

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड २ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले खुद नोक्सानी आधाभन्दा बढीले घटाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनी ४ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । गत वर्ष कम्पनीको आम्दानी…

Scroll to Top