Banijya News

समाचार

आज सार्वजनिक गरिँदै कक्षा १२ को नतिजा

आज सार्वजनिक गरिँदै कक्षा १२ को नतिजा

कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि […]

बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल

बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।…


  • दुई करोड २५ लाख रुपैयाँ घाटामा बुद्धभुमी नेपाल हाईड्रोपावर

    दुई करोड २५ लाख रुपैयाँ घाटामा बुद्धभुमी नेपाल हाईड्रोपावर

    बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा १ करोड ४९ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड…

  • झापाका ठूला सहकारीमा अधिक तरलता

    झापाका ठूला सहकारीमा अधिक तरलता

    झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ । जिल्लाका ठूला सहकारी संस्थाहरुले जारी गरेको २०८२ को असारसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार तरलता पर्याप्त रहेको पाइएको हो । सहकारी संस्थामा कम्तीमा १५ प्रतिशत तरलता हुनुपर्ने भएपनि ३६ प्रतिशतसम्म तरलता भएको झापा जिल्ला सहकारी सङ्घका सचिव भवानीप्रसाद दङ्गाल (भानु)ले बताए । 'अहिले…

  • भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख

    भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख

    पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’ मा विभिन्न गन्तव्यमूलक जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ । भिजिट भिसा प्रक्रियामा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठ्दै आएका छन्…

  • टोयोटा मेगा अफरः नाइमा मोबिलिटी एक्स्पोमा विशेष छुट

    टोयोटा मेगा अफरः नाइमा मोबिलिटी एक्स्पोमा विशेष छुट

    टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू छन् । एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’,…

  • सिंगटी हाइड्रो इनर्जीले कमायो १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा

    सिंगटी हाइड्रो इनर्जीले कमायो १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा

    सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा असार मसान्तसम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष (२०८०/८१) को यसै अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । आयोजना प्रभावकारी…

  • एघार निर्माण कम्पनी परे कालोसूचीमा

    एघार निर्माण कम्पनी परे कालोसूचीमा

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनी तथा आपूर्ति कर्तालाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिस गरेको आधारमा आइतबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई निश्चित अवधिसम्मका लागि कालोसूचीमा राखिएको सोमबार जारी सूचनामा उल्लेख…

  • ४१ अर्बले बढ्यो बैंकहरूको सेयर धितो कर्जा

    ४१ अर्बले बढ्यो बैंकहरूको सेयर धितो कर्जा

    बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जाको आकार एक वर्षमै ४१ अर्ब ५४ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीले सेयर धितोमा एक खर्ब २८ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह…

  • सरकारले तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने

    सरकारले तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने

    सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा साढे तीन खर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम, द्वितीय, तृतीय र चौमासिक अवधिमा तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो । कार्यालयका अनुसार पहिलो त्रैमासमा एक खर्ब १३ अर्ब, दोस्रोमा…

  • तोलामा एक सय रुपैयाँ बढ्यो सुनको भाउ

    तोलामा एक सय रुपैयाँ बढ्यो सुनको भाउ

    सुनको भाउ आज समान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँ थियो । यस्तै आज चाँदी पनि सामान्य बढेको…

  • खडेरी क्षेत्रमा सर्‍यो पानी पार्ने प्रणाली, तराईका किसानमा थपियो उत्साह

    खडेरी क्षेत्रमा सर्‍यो पानी पार्ने प्रणाली, तराईका किसानमा थपियो उत्साह

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक सरेको छ, जसले गर्दा मधेश प्रदेशमा भारी वर्षा भइरहेको छ । यस वर्षाले लामो समयदेखि खडेरीको मार खेपिरहेका किसानहरूलाई ठूलो राहत मिलेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबार बिहान मधेस प्रदेशमा…

Scroll to Top