घरजग्गा कारोबार बढ्दै, चैतमा मात्रै करिब ४ अर्ब राजस्व संकलन
अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको घरजग्गा कारोबार बढ्न थालेको छ । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन पनि गर्दै आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक चैत्र मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिएको छ । घरजग्गा कारोबारबाट चैतमा फागुन महिनाभन्दा ३५ करोड रुपियाँले राजस्व…

