Banijya News

समाचार

नेपाली उद्यमी मार्ने अनी आफ्नो खल्ती भर्ने खेल

मधुकर पाण्डे काठमाडौमा भुमिगत प्रसारण लाइन आबश्यक थिएन । उत्पादन भएको खेर जानु यो अत्यन्तै गैर जिम्मेवारी काम हो । […]

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको हो । यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले…


  • Default Image

    पर्यटकलाई विशेष सेवा दिन ‘पर्यटक प्रहरी तालिम’ दिइदै

    नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

  • Default Image

    रिलायबल नेपाल लाइफले सर्वसाधारणको लागि आईपीओ ल्याउँदै

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणलाई प्रिमियममा ९६ लाख कित्ता प्राथमिक सार्वजनिक आईपीओ जारी गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने…

  • Default Image

    जहाज उडाउन इन्जिन भाडामा लिने निगमको तयारी

    नेपाल वायु सेवा निगमले एक सातादेखि ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स (नेपाली नाम लुम्बिनी) जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ । न्यारोबडी ए–३२० कल ९–एन एकेडब्लु (नेपाली नाम सगरमाथा) जहाजमा गत वर्ष फागुनदेखि भाडाको इन्जिन प्रयोग गर्दै आएको निगमले ग्राउन्डेड अर्काे न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स उडानका…

  • Default Image

    मौद्रिक नीति सार्वजनिक भएको दिन सेयर बजार ६३ अंकले वृद्धि

    चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज आइतवार सेयर बजार ६३. २४ अंकले बढेको छ । यस दिन नेप्से २.९२ प्रतिशतले बढेर २२२७.१६ बिन्दुमा पुगेर बन्द भएको हो । मौद्रिक नीतिले अहिलेको व्यवस्थालाई यथावत् राखेर सेयर लगानीको बारेमा छुट्टै मार्गदर्शन बनाउने उल्लेख गरेको छ । आज…

  • Default Image

    बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री विजय यादव

    लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट प्रहरीले पक्राउ गरेको छ। यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यादवविरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रूपन्देही प्रहरीको सोही पुर्जीका आधारमा यादवलाई पक्राउ…

  • Default Image

    Вовада и его роль в интернет-культуре современности

    Вовада и его влияние на интернет-культуру современности Вовада и его роль в интернет-культуре современности Посетив официальный сайт вавада, вы увидите, как игорные заведения адаптируются к современным требованиям пользователей. Игровые платформы не просто предлагают развлечения, а становятся местом общения и взаимодействия. Здесь уникальные форматы контента и практики сетевого общения создают новую…

  • Default Image

    १२ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

    सरकारले १२ निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो । सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि…

  • Default Image

    भक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी

    वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको आज उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भक्तपुर अस्पतालले धेरै राम्रो काम गरेकाले सबैतिर चर्चा पाएको र उत्कृष्ट अस्पताल बन्न सफल भएको सुन्न पाएकोमा खुसी लागेको बताए । उनले भने, “भक्तपुर…

  • Default Image

    नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

      नेपाल टेलिकमका केही सेवा आइतबार (आज) राति ४ घण्टा अवरुद्ध हुने भएको छ। टेलिकमले एक सूचना निकालेर नियमित मर्मत सम्भारका क्रममा राति पौने १२ बजेदेखि ४ घण्टासम्म प्याकेज सब्सक्रिप्सन, क्वारी र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने जनाएको हो। अन्य सेवाहरू भने चालु अवस्थामै रहने टेलिकमले जनाएको छ। आइतबार दिउँसो मात्रै…

  • Default Image

    काठमाडौं उपत्यकामा तरकारीको मुल्य कति ?

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार मटरकोशा प्रतिकेजी न्यूनतम मूल्य १८० रूपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५ रूपैयाँ, घिउ सिमी राजमा ८० रूपैयाँ, कुरीलो प्रतिकेजी २०० रूपैयाँ, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४२ रूपैयाँ, नेपाली गोलभेडा ठूलो ४० रूपैयाँ,…

Scroll to Top