Banijya News

समाचार

राष्ट्रपति पौडेलद्वारा १० महिला चिकित्सकलाई वमन इन मेडिसिन सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको चिकित्सा क्षेत्रमा अतुलनिय योगदान गरेका १० जना महिला चिकित्सकहरुलाई वमन इन मेडिसिन २०२३ बाट सम्मान गरेका […]

अर्थ मन्त्री डा महत सफलता नजिक, जनताको लागि दुःख गर्ने मन्त्री

मधुकर पाण्डे नेपाल प्रतिकुल परिस्थितिबाट गुज्रिएको बेला अब देश श्रीलंका हुनै लाग्यो भन्दै जनता त्राहिराम भएको घडिमा डा महत सरकारको अर्थ मन्त्री बन्न आउनुभयो । उहाँ आउना साथ बजेट बनाउन डेड महिना तल्लिन हुनु भयो केही नयाँ सह सचिबहरु राखेर बजेट बनाउनु भयो र समग्रमा बजेट राम्रो आयो । ओली…


  • Default Image

    द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ हुँदै, अर्थमन्त्रीले उद्घाटन गर्ने

    बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’हुने भएको छ। बैंकिङ समाचार डट कम र बीमा प्राधिकरणको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । सो कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा.प्रकाशशरण महतद्धारा गरिने भएको हो । नेपाल लाइफ इन्स्योरेन्सद्धारा प्रायोजित यस कार्यक्रम भदौँ १८ गते सोमवार काठमाडौंस्थीत सोल्टी होटलमा हुने भएको…

  • Default Image

    कागबेनी बाढी : करिब एक अर्ब बराबरको क्षति

    गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा…

  • Default Image

    पेट्रोलियम पदार्थको आयातमार्फत विदेशिने रकम प्रतिब्यारल ८४ डलरमा झर्योे

    पेट्रोलियम पदार्थको आयातमार्फत विदेशिने रकम प्रतिब्यारल ८४ डलरमा झरेको छ । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा पेट्रोलियम पदार्थ आयातमार्फत बाहिरिने रकम घटेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा आयातको परिमाण बढे पनि यसमार्फत बाहिरिने रकम खुम्चिएको तथ्यांकले देखाएको छ । भन्सार विभागको…

  • Default Image

    भारतसँग गोलभेंडा पठाउने, धानचामल ल्याउने

    विगत लामो समयदेखि नेपालसँग 'रोटी-बेटीको सम्बन्ध' रहेको बताउँदै आएको भारतसँग किचेन कूटनीति आवश्यक देखिएको छ। रुस-युक्रेन युद्ध र कोरोना महामारीको आर्थिक पुनरुत्थानमा भइरहेको ढिलाइका कारण खाद्यान्‍नको मूल्य अकासिन थालेको छ। यसले गर्दा लामो समयदेखि नेपालको भान्सा भारतसँग निर्भर रहेको भनिए पनि हाल भारतीय भान्साले नेपाली बारीको आवश्यकता महसुस गरेको देखिन्छ।…

  • Default Image

    आइतवार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५…

  • Default Image

    मनकामना इन्जिनियरिङको २२ लाख ७६ हजार कित्ता आईपीओ आउँदै

    मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ७६ हजार कित्ता आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५५ प्रतिशत अर्थात् १६ लाख ६० कित्ता प्राथमिक सेयर जारी गर्ने भएको हो । साथै स्थानीय बासिन्दाहरूका लागि कम्पनीले बाँकी रहेको ६ लाख १६ हजार…

  • Default Image

    दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन ५ वर्षअघि गृहबाटै गायब भएको थियो

    सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि नै गृह मन्त्रालयमा पठाएको प्रतिवेदनको बेवास्ताले दावालाई विभिन्न अपराधमा संलग्न हुन मनोबल बढेको पुष्टि भएको छ । त्यति नै बेला दावाको नागरिकता खारेज गरिदिएको…

  • Default Image

    नेपाली उद्यमी मार्ने अनी आफ्नो खल्ती भर्ने खेल

    मधुकर पाण्डे काठमाडौमा भुमिगत प्रसारण लाइन आबश्यक थिएन । उत्पादन भएको खेर जानु यो अत्यन्तै गैर जिम्मेवारी काम हो । निजी र सरकारको गरी उत्पादन हाल २३ सय मेगावाटको हाराहारीमा छ । जडित क्षमता ३ हजार मेगावाट हाराहारीमा पुगेको छ । बाढीले गर्दा यस वर्ष पूर्वको आयोजना बन्द रहेको अवस्थामा…

  • Default Image

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको हो । यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले…

Scroll to Top