Banijya News

समाचार

हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालन हुँदै

आर्थिक संकटका कारण बन्द गर्नुपरेको खबर सार्वजनिक भएपछि सरकारले जसरी भएपनि उद्योगलाई सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । जसअनुसार […]

इजरायलमा मारिएकामध्ये ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

  हमास समूहको आक्रमणमा परी मारिएकामध्ये ४ जना नेपालीको शव भोलि नेपाल पठाइने भएको छ। इजरायलस्थित नेपाली राजदूतावासका अनुसार उनीहहरुको शव आइतबार काठमाडौं आइपुग्नेछ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं आइपुग्ने जानकारी दिएको हो। दूतावासका अनुसार उनीहरुको शव भोलि…


  • Default Image

    गाजा युद्ध : अनुमानित १० लाख मानिस विस्थापित

    संयुक्त राष्ट्रसंघीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भने, “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् । प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुर्याउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले…

  • Default Image

    इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

    इजरायलबाट नेपाल फर्कन २ सय जनाले नेपाली राजदुतावासमा आवेदन दिएका छन् । अन्तर्रािष्ट्रय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी दिएका हुन् । मन्त्री साउदले प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा इजरायलमा रहेका नेपालीबारे जानकारी गराउँदै स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको…

  • Default Image

    गेस्ट हाउसमा युवती मृत फेला

    काठमाडौंको सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । उनी सुतेकै कोठामा मंगलवार मृत अवस्थामा…

  • Default Image

    सरकारको सार्वजनिक ऋण कति ?

    चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सरकारले ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ सार्वजनिक ऋण थपेको छ । उक्त अवधिमा ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५…

  • Default Image

    सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे

    सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन…

  • Default Image

    निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि अनुमति दिइने

    सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० मा ती कार्यक्रम प्रस्ताव गरिएको हो । ती कार्यक्रममा कुन निकायले के–कति समयमा कसरी काम गर्ने भन्ने समयसीमासमेत निर्धारण गरिएको छ ।…

  • Default Image

    राष्ट्रपति पौडेलद्वारा १० महिला चिकित्सकलाई वमन इन मेडिसिन सम्मान

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको चिकित्सा क्षेत्रमा अतुलनिय योगदान गरेका १० जना महिला चिकित्सकहरुलाई वमन इन मेडिसिन २०२३ बाट सम्मान गरेका छन् । नेपाल चिकित्सक संघले शुक्रबार राष्ट्रपति निवास सितल निवासमा आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले ५ जना वरिष्ठ महिला चिकित्सकहरुलाई वमन इन मेडिसिन सम्मान र ५ जनालाई वमन इन…

  • Default Image

    १३ निर्माण कम्पनी कालो सूचीमा

    समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दा १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । गणेशसिंह साउद र केशरबहादुर साउद मुख्य व्यक्ति रहेको गणपति कन्स्ट्रक्सन कञ्चनपुर, प्रविन ब्रह्मदेव पाण्डे मुख्य व्यक्ति र…

  • Default Image

    अर्थ मन्त्री डा महत सफलता नजिक, जनताको लागि दुःख गर्ने मन्त्री

    मधुकर पाण्डे नेपाल प्रतिकुल परिस्थितिबाट गुज्रिएको बेला अब देश श्रीलंका हुनै लाग्यो भन्दै जनता त्राहिराम भएको घडिमा डा महत सरकारको अर्थ मन्त्री बन्न आउनुभयो । उहाँ आउना साथ बजेट बनाउन डेड महिना तल्लिन हुनु भयो केही नयाँ सह सचिबहरु राखेर बजेट बनाउनु भयो र समग्रमा बजेट राम्रो आयो । ओली…

Scroll to Top