तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले झिक्यो २० अर्ब
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ झिक्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न थालेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै उक्त बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाले आज(बिहिबार) दिउँसो २…

