Banijya News

समाचार

जनमत पार्टीका अध्यक्ष तथा सांसद राउत माइतीघरबाट पक्राउ

जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत आज माइतीघर क्षेत्रबाट पक्राउ परेका छन् । निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न […]

घलेम्दी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम मिति

घलेम्दी हाइड्रो लिमिटेडले खुलाएको हकप्रदमा आवेदन दिने आज (पुष १६ गते)अन्तिम मिति रहेको छ। कम्पनीले यस अघि माग अनुसार आवेदन नपरेपछि हकप्रद सेयर निष्काशन गर्ने अवधि बढाएको थियो। यस कम्पनीले मङ्सिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले १ ः २ को अनुपातमा प्रति सेयर १००…


  • Default Image

    अभियान लघुवित्तद्वारा सीईओ पदमा आवेदन खुल्ला

    अभियान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन खुल्ला गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उक्त पदमा आवेदन माग गरेको हो । काभ्रेको पनौती नगरपालिकामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले सीईओको रिक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति हुने भएकाले न्यूनतम शैक्षिक योग्यता हासिल गरेका नागरिकहरूलाई सूचना प्रकाशित…

  • Default Image

    सरकारको एक वर्ष : विपन्नको उपचारमा स्वास्थ्य मन्त्रीका बोल्ड निर्णय

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको भएको छ । यस अवधिमा मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास सुरु भएका छन् । खासगरी विकृति, विसङ्गति र बेथितिको दलदलमा भासिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साढे सात महिनाअघि मोहनबहादुर बस्नेतले जिम्मेवारी सम्हालेपछि थालिएका ती प्रयासले विपन्न र स्वास्थ्यको पहुँचभन्दा…

  • Default Image

    बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्र्दैछौँ : मन्त्री बस्नेत

    बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्र्दैछौँ ः मन्त्री बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासममको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको बताउनुुभएको छ । उहाँले आज सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाडीचौरस्थित बालशिक्षा माध्यमिक विद्यालयको ५९औँ बार्षिकउत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि सरोकारवालासँग तीव्र रुपमा छलफल भइरहेको…

  • Default Image

    कुमारी बैंकको सेवा दुई दिन अवरुद्ध हुने

    कुमारी बैंक लिमिटेडको  सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकको ब्रान्चलेस बैंकिङ सिस्टम माइग्रेसन कार्य गर्नु पर्ने भएकोले पुस ९ गते सोमबार बिहान ९ बजेदेखि पुस ११ गते बुधबार बिहान ९ बजेसम्मे बैंकको सेवा अवरुद्ध हुन लागेको हो । यसबाट बैंकका शाखारहित बैंकिङ सेवा केन्द्रका सेवाहरु अवरुद्ध हुने…

  • Default Image

    सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, चाँदीको भने कति ?

    साताको अन्तिम दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाला सुन १ लाख १९ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै,तेजावी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँ कायम गरिएको छ । बिहीवार छापावाला सुन १…

  • Default Image

    नेपाल बैंक पनि लाभांश वितरण नगर्नेको सूचीमा

    नेपाल बैंक पनि यस वर्ष लाभांश वितरण नगर्नेको सूचीमा सामेल भएको छ । बैंकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले वार्षिक वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ…

  • Default Image

    हाथवे इन्भेष्टमेन्टले गर्यो लाभांश घोषण

    हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषण गरेको छ । गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको…

  • Default Image

    कुरिलो प्रतिकिलो १ हजार ३०० रुपैयाँ, अन्य तरकारीको मूल्य कति?

    तपाई तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? आउनुस् कति रहेछ आज को तरकारीको मल्यू बुझेर जाउँ । साताको पहिलो दिन (आइतबार) कालीमाटी तरकारी तथा फलफूल व्यवस्थापन विभागले तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । आज सबैभन्दा बढी मूल्य भएको  कुरीलो प्रतिकिलो १ हजार ३०० रुपैयाँ तोकिएको छ । यसैगरी,शनिबार…

  • Default Image

    बैंक तथा बीमा कम्पनीको एफपीओ र मर्जरको कर तिर्नु पर्ने सर्वोच्चको फैसला

    वाणिज्य बैंक तथा बीमा कम्पनीको मर्जर तथा एफपीओको कर विवादको मुद्दामा आज सुनुवाई भएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलाशमा यस मुद्दाको सुनुवाई भएको हो । सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै अब बैंकहरूले कर बुझाउनुपर्ने भएको छ । कर निर्धारण हुने आज अन्तिम मिति हो । अब बैंकहरुले…

Scroll to Top