Banijya News

समाचार

व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

आफूलाई राजावादी अभियन्ता भन्ने व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ […]

१२ कक्षासम्म नि:शुल्क गरेर बाह्रबिसे नगरपालिकाले उत्कृष्ठ कार्य गरेको छ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क पढाउने व्यवस्था गरेर देश भरिमै शिक्षाका क्षेत्रमा उत्कृष्ठ काम गरेको बताएका छन् । बाह्रबिसे नगरपालिकाको १४ औं नगरसभालाई आईतबार बाह्रबिसेमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनु पर्ने अभियानमा आफु लागेको दावी गर्दै आफ्नो…


  • Default Image

    लाभांश वितरण गर्दै नेपाल टेलिकम

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीकोे आज (आइतबार) सम्पन्न भएको सोह्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९ र ८० को मुनाफा रकमबाट प्रतिशेयर ४० रुपैयाँका दरले आफ्न शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका हो । कम्पनीले लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण…

  • Default Image

    भन्सार छलेर ल्याएको ७ वटा गाडी बरामद

    प्रहरीले भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल बरामद गरेको छ । भारतबाट चोरी गरेर भन्सार छलेर ल्याएका सवारी साधन काठमाडौँबाट बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए । बरामद गाडीहरूमध्ये दुई वटा भारतीय नम्बरका छन् । भे.१ च ३६९९ नम्बरको स्कोर्पियो, भारतीय नम्बर प्लेट भएको…

  • Default Image

    कोशीका सभामुख विष्टले दिए पार्टीबाट राजीनामा

    कोशी प्रदेशका नवनियुक्त सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । ‘म झापा गौराहद–७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा…

  • Default Image

    नेपाल इन्भेष्टमेण्टले ल्यायो नयाँ शाखा सञ्चालनमा

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाख सञ्चालनमा आएको छ । बैंकले उक्त शाखा बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा रोडमा सञ्चालनमा ल्याएको छ । यसका साथै मधेस प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । शाखा सञ्चालनसँगै आर्थिक कारोबार गर्न उक्त भेगका स्थानीयलाई सहज हुने बैंकको प्रमुख…

  • Default Image

    गुडविल फाइनान्सले गर्यो साधारण सभाको घोषण

    गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाको २९ औँ वार्षिक साधारणसभा आगमी माघ १५ गते हुने भएको छ। विश्वप्रकाश सखको अध्यक्षतामा बसेको सञ्चालक समितिको ४१५ औँ बैठकले उक्त सभा बिहान ११ बजे गर्ने निर्णय गरेको हो । संस्थाको सभा गुडविल कम्प्लेक्स हात्तीसार काठमाडौँमा हुने कम्पनीका सचिव…

  • Default Image

    एपोलो हाइड्रोपावरले १४ लाख कित्ता सेयर निष्काशन गर्दै

    एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता (१४ करोड १० लाख रुपैयाँ) साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनका लागि प्रत्याभूति व्यवस्थापकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले पुस १७ गते एक कार्यक्रमकाबिच  सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीले निमार्ण…

  • Default Image

    बक्यौता रकमको पहिलो किस्ता २७ लाख तिरेसँगै हिमाल आइरनको लाइन जोडियो

    हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिरेको छ । हिमाल आइरनले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । हिमालको ८ करोड १२ लाख रुपैयाँ बक्यौता रहेकोमा उद्योगले…

  • Default Image

    जनमत पार्टीका अध्यक्ष तथा सांसद राउत माइतीघरबाट पक्राउ

    जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत आज माइतीघर क्षेत्रबाट पक्राउ परेका छन् । निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै सांसद राउतसहित एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् । उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला…

  • Default Image

    लोअर इर्खुवा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

    लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आगामी वार्षिक साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको हो । सभा पुस २७ गते हुने छ । सभामा बार्षिक प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०÷ ०८१का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । यस्तै संस्थापक…

  • Default Image

    घलेम्दी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम मिति

    घलेम्दी हाइड्रो लिमिटेडले खुलाएको हकप्रदमा आवेदन दिने आज (पुष १६ गते)अन्तिम मिति रहेको छ। कम्पनीले यस अघि माग अनुसार आवेदन नपरेपछि हकप्रद सेयर निष्काशन गर्ने अवधि बढाएको थियो। यस कम्पनीले मङ्सिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले १ ः २ को अनुपातमा प्रति सेयर १००…

Scroll to Top