Banijya News

समाचार

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिले देशको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या…


  • Default Image

    राष्ट्रपतिको निर्वाचन फागुन २५, उपराष्ट्रपतिको चैत ३ गते हुने

    राष्ट्रपतिको चुनाव फागुन २५ गते हुने भएको छ भने उपराष्ट्रपतिको निर्वाचन चैत ३ हुने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएका छन् । आयोगले सोबारे नेपाल…

  • Default Image

    राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

    राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो । गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रिय सभाका…

  • Default Image

    सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्। सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका…

  • Default Image

    ऐसेलुखर्कमा पशु बीमा कार्यक्रम रोकियो

    खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित पशु बीमा कार्यक्रम केही वर्षदेखि रोकिएको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा पशु बीमा कार्यक्रम सुरु गरेको थियो । सुरुका वर्ष १७ बाख्रा र छ बङ्गुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६÷७७ देखि पशु बीमा नवीकरण…

  • Default Image

    बढ्दो ब्याजदरविरुद्ध विराटनगरका उद्योगी धर्नामा

    वाणिज्य बैंकहरूले अस्वभाविक रुपमा बैंकको ब्याज बढाएको भन्दै विराटनगरका उद्योगीहरू राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । उद्योगी व्यवसायीको को पूरा नभएसम्म आन्दोलनको कार्यक्रमबाट पछि नहट्ने घोषणा पनि उद्योगीहरु गरेका छन् । उद्योगी व्यापारीहरुका विभिन्न संघ संगठनहरुले आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल…

  • Default Image

    निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेस

    निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन्। निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस…

  • Default Image

    राष्ट्र बैंकभित्रै सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना

    नेपाल राष्ट्र बैंकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने भएको हो । राष्ट्र बैंकले शुक्रवार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लौन्डिङ…

  • Default Image

    बैंक अफ काठमान्डू र ग्लोबल आइएमईको साधारणसभा हुँदै

    बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकको आज साधारणसभा भइरहोको छ । बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजेदेखि सुरु भएको छ भने ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजेदेखि सभा सुरु भएको हो । यी दुबै बैंक मर्जरमा…

  • Default Image

    प्रदेश १ को आर्थिक गतिविधिमा सुस्तता

    प्रदेश १ को आर्थिक गतिविधिमा  सुस्तता आएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८÷७९ का लागि समग्र प्रदेशको आर्थिक गतिविधिको अध्ययन गरेकोमा प्रदेश १ को कृषि उत्पादनसँगै औद्योगिक उत्पादन र बजार सर्कुलेशनमा ह्रास आएको देखिएको हो । २०७९ असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये प्रदेश १ मा १० प्रतिशत…

  • Default Image

    भरतपुरका यि ५ सहकारी समस्यामा

    भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा…

Scroll to Top