मंसिर २२ गतेदेखि विद्युत तथा विद्युतीय सामग्रीका १०औं संस्करण
यही मंसिर २२ गतेदेखि २५ गतेसम्म एकै थलोमा विद्युत तथा विद्युतीय सामग्रीको जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी हुने भएको छ । विद्युत तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको एवं…

